साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चमत्कार छर्ने समाचार के छ ?

अहो ! लाज लाग्ने यहाँ वस्त्र धर्छन् मिलाएर सिउँदै दिने प्यार के छ ?

Nepal Telecom ad

कृष्णप्रसाद पौडेल `जस्ताघरे´ :

यहाँ देश हाँक्ने नयाँ धार के छ ?
चमत्कार छर्ने समाचार के छ ?

प्रथा छन् नराम्रा यहाँ देशभित्र
बढारेर फाल्ने हुनाहार के छ ?

दुखेसा व्यथा छन् यहाँ निम्सराका
कहानी उतार्ने सविस्तार के छ ?

अहो ! लाज लाग्ने यहाँ वस्त्र धर्छन्
मिलाएर सिउँदै दिने प्यार के छ ?

हरे ! कृष्ण मानिस कुरा टार्न थाले
वचन सिद्ध गर्दै दिने सार के छ ?

०००
बट्टार, नुवाकोट । हाल: बालाजु,काठमाडौँ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छ बाँकी चिनारी र बाटो लजायो

छ बाँकी चिनारी र...

नदी भट्टराई
कतै चित् कतै पाेट् बनिस् क्या इमान

कतै चित् कतै पाेट्...

पुरूषाेत्तम सिग्देल
छोडी जानेको ठूलो गुन

छोडी जानेको ठूलो गुन

महेन्द्र उपाध्याय
जहर पनि पिउने रहर भएछ

जहर पनि पिउने रहर...

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x