साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

देख्दा मुजा परेको सारै डाहा हुन्छ छर्न सके रङ्ग जीन्दगीमा खुशीको दुनियाँको नजरमा स्वतः आहा हुन्छ ।

Nepal Telecom ad

एक
माटो र मुटुको सम्बन्ध गहिरो छ
विकास फलेर भष्टको पहिरो छ
फुकेकै हो सुशासनको शङ्ख यहाँ
सुन्दैन निरीह सरकार कानै बहिरो छ ।

दुई
आफ्ना गुण र अरुका अवगुणको परीक्षामा सबै पास
भिन्नता केबल धर्ती र गगन जस्तो मात्र हो छैन धेरै खास
अरूलाई धेरै पढ्न छोडेर स्वयंलाई मात्र पढे पनि
मान्छे माधव बन्ने पक्का छ भन्ने लाग्थ्यो होला झिनो आस ।

तीन
ढल्दै छ दिन अनुहारले थाहा हुन्छ
देख्दा मुजा परेको सारै डाहा हुन्छ
छर्न सके रङ्ग जीन्दगीमा खुशीको
दुनियाँको नजरमा स्वतः आहा हुन्छ ।

०००
नर्थ क्यारोलाइना, अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म, कोट र हात्ती !

म, कोट र हात्ती...

प्रभा पाेखरेल
साँढेको रजाइँ

साँढेको रजाइँ

प्रभा पाेखरेल
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x