१. सिद्धान्त अकुत धुन्धुकारी ह्याकुलो नाङ्गेझार निष्ठा ।
२. वीरताको कल्की दिग्भ्रमित मतदाता निस्ता भाषण ।
३. चिसो हिमाल पाइतालामा काँडा कुरूप बाघ ।
४. औतारी पोथी वासलातमा हाडेओखर सौन्दर्य धङधङी ।
५. दर्शनढुङ्गा बेगारी चिबेचरी मक्षीका अलख ।
००० २०७९/८/५ सिन्धुली
Δ
Fitkauli