केटो बिस्तारै कवि बन्न निहु खोज्दैछ अचेल समय अनुसार बिम्बको बीउ खोज्दैछ अचेल जमाना बदलियो, साधना फेरियो आजभोलि चर्चाकै भोकले ऊ ‘भाइरल भ्यु’ खोज्दैछ अचेल ।
०००
Fitkauli