डा. ऋषि बस्ताकोटी :
शहरमा दिनदिनै भेटिएको क्विन्टल सुन हरायो भन्छन्, गाउँमा पठाएको बाटैमा एक किलो नुन हरायो भन्छन्, हराउनुको पीडा सबैलाई उस्तै हो कि फरक छ कुन्नि- मानवता दुख्ने गरी हाम्रो बस्तीबाट गुन हरायो भन्छन् ।
०००
Δ
Fitkauli