जान्छौ के परदेश देश नबुझी
जीवनाथ अधिकारी : खाट्टी पौरख गर्नुपर्दछ भने माटो समाई बस आफ्नै चन्दन कर्मको सुललिता संवेदनामा घस
पुरा पढ्नुहाेस्भकुण्डो बनाए
जगदीश्वर पाेखरेल : दले काम कालो धसे स्वार्थ जाग्यो खुला भ्रष्टचारी बढे साँध नाघ्यो अहो !
पुरा पढ्नुहाेस्चमेरा
बिन्दु दहाल मुकदर्शक : खाँदैछन् फलफूल नित्य तिनले लुक्छ्न् गुफामा सधैँ गर्छन् राज रजाइँ मस्तसँगले निर्बाध
पुरा पढ्नुहाेस्आजका नारीहरू
कृष्णप्रसाद पौडेल `जस्ताघरे´ : चेली मातृ वधू सुता र भगिनी, कन्याकुमारीहरू । छन् नारी बहु रूपका
पुरा पढ्नुहाेस्रद्धी बने वास्तव
डा. गोपाल पौड्याल 'मण्डने´: काला कुत्सित कामना मनभरि छन ध्वासमा सामिल अन्धो धाक छ ताक मार्न
पुरा पढ्नुहाेस्छिमेकी भन्दैमा कतिदिन सहूँ यो गतिविधि
नदी भट्टराई : मलामी मर्दाको सफल मनुमा जन्ति पनि हो भनी बाँच्ने इच्छा अब त गतिलो
पुरा पढ्नुहाेस्सक्दैन मान्छे हुन
कृष्णप्रसाद पौडेल `जस्ताघरे´: सारा द्रव्य प्रशस्त रासन लिई, को सक्छ `तारा´ छुन ? उम्दा जाँगर शिल्प
पुरा पढ्नुहाेस्जमाना
सुनिता सापकाेटा : पाहुना आउँदा आगो खुसीले भर्भराउँथ्यो बढ्थ्यो आत्मियता आफैं फुलेर मग्मगाउथ्यो। बालीद्वारा सिगारिन्थे उहिले
पुरा पढ्नुहाेस्वर्तमान
शम्भुप्रसाद गजुरेल : अग्ला पर्वतका चुली र छहरा छन् ती खडा सम्मुख देखिन्छन् हरिया बुट्यान वनमा
पुरा पढ्नुहाेस्देश हाँक्दा
जगदीश्वर पोखरेल : सिकायो बुझायो नजान्ने नसिक्ने सधैं रोष पोख्ने भनेको नमान्ने यता बोल्छ नेता छिमेकी
पुरा पढ्नुहाेस्


































