साइबर अपराध सम्बन्धी सचेतना सामग्री
अभिनारायण भट्टराई र मायादेवीका सुपुत्र नुरज भट्टराई ‘नदी’को जन्म २०३७ साल माघ २४ गते माईजोगमाई- ४, नामसालिङमा भएको हो । स्नातकसम्म अध्ययन गर्नुभएका नदी सृजनशील पत्रकारिता, साहित्य सङ्गीत र कलामा रुचि राख्नु हुन्छ । वि. सं. २०५३ सालदेखि साहित्य यात्रामा प्रवेश गर्नु भएका नदीको पहिलो प्रकाशित कविता ‘सफा रहुँ स्वस्थ्य बनौँ’ हो । विभिन्न पत्रपत्रिकामा छन्दोबद्ध कविता साथै साहित्यिक, साङ्गीतिक र साहित्येतर कृतिहरूमाथि समीक्षात्मक लेख करीब चार दर्जन रचनाहरू प्रकाशित छन् । विभिन्न संस्थाहरूमा संलग्न रही साहित्यिक सिर्जनामा साधनारत नदी विभिन्न प्रतियोगितात्मक कवितागोष्ठीहरूबाट पुरस्कृत हुनुहुन्छ ।
फुल्ने इरादा भए

फुल्ने इरादा भए

नदी भट्टराई : यो धर्ती अमरावती छ जन हो सोचे नयाँ सृष्टि छ यै आँखा अझ

पुरा पढ्नुहाेस्
नेतृत्व

नेतृत्व

नदी भट्टराई : कर्तव्य र दायित्व दुवैको केन्द्र हुन् प्रायः सबैका बा समय र प्रगतिको उत्तम

पुरा पढ्नुहाेस्
करुणा हौ मात्र आमा तिमी

करुणा हौ मात्र आमा तिमी

नदी भट्टराई : आमा शब्द अप्राप्य लाग्छ मनमा खोजेर पाइन्न त्यो पैसामाझ नखोज हे प्रिय सखी

पुरा पढ्नुहाेस्
निर्धा मरे आखिर

निर्धा मरे आखिर

नदी भट्टराई : हाम्रा सन्ततिमा बराबर हुने आतङ्क वा द्वन्द्वले गर्दैनन् फलिफाप सज्जनहरूलाई सदा बन्दले ।

पुरा पढ्नुहाेस्
एउटै रक्तमा बग्ने मान्छेको रूप…

एउटै रक्तमा बग्ने मान्छेको रूप…

नदी भट्टराई : नघोच शब्दले सेठ ! मान्छे नै हुन् गरीब ती हड्डी र मासुको थुप्रो

पुरा पढ्नुहाेस्
हास्यव्यङ्ग्य कित्ताका शिखर पुरूष वासुदेव शर्मा

हास्यव्यङ्ग्य कित्ताका शिखर पुरूष वासुदेव शर्मा

केशबहादुर राईसँग फित्काैली वार्ता आज भदाै २३ गते । हास्यव्यङ्ग्य भीष्मपितामह वासुदेव शर्माकाे १०९ औँ जन्मजयन्ती

पुरा पढ्नुहाेस्
आफ्नै राष्ट्र चुसेर मर्न नपरोस्

आफ्नै राष्ट्र चुसेर मर्न नपरोस्

नदी भट्टराई : शिक्षाको जगबाट हुर्कन सके बन्छन् सबै शिक्षित मन्त्रोच्चारण शुद्ध छन् यदि भने बन्छन्

पुरा पढ्नुहाेस्
निर्धा मरे आखिर

निर्धा मरे आखिर

नदी भट्टराई : हाम्रा सन्ततिमा बराबर हुने आतङ्क वा द्वन्द्वले गर्दैनन् फलिफाप सज्जनहरूलाई सदा बन्दले ।

पुरा पढ्नुहाेस्
हुँ भ्यागुता कूपको

हुँ भ्यागुता कूपको

नदी भट्टराई : मान्छे नै जब चन्द्रमा पनि पुगे भन्छन् सबै मानव के बाँकी छ र

पुरा पढ्नुहाेस्
नयाँ वर्षको नयाँ कामना

नयाँ वर्षको नयाँ कामना

नदी भट्टराई : आयो रम्दै नवकिरणमा वर्ष अर्को नयाँ भै पालै पालो चिजबिज यहाँ फेरिँदैछन् नयाँ

पुरा पढ्नुहाेस्