साइबर अपराध सम्बन्धी सचेतना सामग्री
अभिनारायण भट्टराई र मायादेवीका सुपुत्र नुरज भट्टराई ‘नदी’को जन्म २०३७ साल माघ २४ गते माईजोगमाई- ४, नामसालिङमा भएको हो । स्नातकसम्म अध्ययन गर्नुभएका नदी सृजनशील पत्रकारिता, साहित्य सङ्गीत र कलामा रुचि राख्नु हुन्छ । वि. सं. २०५३ सालदेखि साहित्य यात्रामा प्रवेश गर्नु भएका नदीको पहिलो प्रकाशित कविता ‘सफा रहुँ स्वस्थ्य बनौँ’ हो । विभिन्न पत्रपत्रिकामा छन्दोबद्ध कविता साथै साहित्यिक, साङ्गीतिक र साहित्येतर कृतिहरूमाथि समीक्षात्मक लेख करीब चार दर्जन रचनाहरू प्रकाशित छन् । विभिन्न संस्थाहरूमा संलग्न रही साहित्यिक सिर्जनामा साधनारत नदी विभिन्न प्रतियोगितात्मक कवितागोष्ठीहरूबाट पुरस्कृत हुनुहुन्छ ।
न लोकतन्त्र खास छन्

न लोकतन्त्र खास छन्

कि मर्छ चेतना कतै भएर जीणर् आवरु कि सर्छ बोट आशको मरेर बाच्दछन् तरु -१ न

पुरा पढ्नुहाेस्
सारथि र चुनाव

सारथि र चुनाव

ए नेता हो ! नगर न ढिलो उठ्न लाग्यो स्वदेश पैले उठ्नू कि त बरु तिमी,

पुरा पढ्नुहाेस्