साइबर अपराध सम्बन्धी सचेतना सामग्री
अभिनारायण भट्टराई र मायादेवीका सुपुत्र नुरज भट्टराई ‘नदी’को जन्म २०३७ साल माघ २४ गते माईजोगमाई- ४, नामसालिङमा भएको हो । स्नातकसम्म अध्ययन गर्नुभएका नदी सृजनशील पत्रकारिता, साहित्य सङ्गीत र कलामा रुचि राख्नु हुन्छ । वि. सं. २०५३ सालदेखि साहित्य यात्रामा प्रवेश गर्नु भएका नदीको पहिलो प्रकाशित कविता ‘सफा रहुँ स्वस्थ्य बनौँ’ हो । विभिन्न पत्रपत्रिकामा छन्दोबद्ध कविता साथै साहित्यिक, साङ्गीतिक र साहित्येतर कृतिहरूमाथि समीक्षात्मक लेख करीब चार दर्जन रचनाहरू प्रकाशित छन् । विभिन्न संस्थाहरूमा संलग्न रही साहित्यिक सिर्जनामा साधनारत नदी विभिन्न प्रतियोगितात्मक कवितागोष्ठीहरूबाट पुरस्कृत हुनुहुन्छ ।
कवि गोपालप्रसाद दाहालको ‘दोभान’ विमोचन

कवि गोपालप्रसाद दाहालको ‘दोभान’ विमोचन

झापा, ०८० २ भदौ २ । दमक नगरपालिका- ५, निवासी पेसाले एक कुशल शिक्षक र सिर्जनाले

पुरा पढ्नुहाेस्
‘कोशी प्रदेश नेपाली साहित्यको अभिलेख ग्रन्थ’ को लोकार्पण

‘कोशी प्रदेश नेपाली साहित्यको अभिलेख ग्रन्थ’ को लोकार्पण

इलाम, ०८० साउन ६ । इलाम जिल्लाको सूर्योदय नगरपालिकाअन्तर्गत सूनपाको सभाहलमा एक भव्य साहित्यिक कार्यक्रम सम्पन्न

पुरा पढ्नुहाेस्
मेरो कोटिकोटि नमन !

मेरो कोटिकोटि नमन !

नदी भट्टराई : एउटा बाटुलो सत्यमाथि आयामिक अन्वेषण- व्यक्ति सज्जन र असल हुनुको पनि सात्विक परिचय

पुरा पढ्नुहाेस्
मासिक रचनावाचन ८५ औँ श्रृङ्खला र वार्षिक साधारण सभा

मासिक रचनावाचन ८५ औँ श्रृङ्खला र वार्षिक साधारण सभा

मिरिक, २० जेठ ०८० अर्थात् ३ जून २०२३ का दिन दार्जिलिङ जिल्लाअन्तर्गत मिरिक नगरपुस्तकालयमा स्थापित साहित्यिक

पुरा पढ्नुहाेस्
साँस्कृतिक कार्यक्रम र ‘जूनेली’ को सार्वजनिकीकरण

साँस्कृतिक कार्यक्रम र ‘जूनेली’ को सार्वजनिकीकरण

इलाम, ०८० जेठ १० ।सूर्योदय नगरपालिका - १२, करफोकस्थित वि.सं २०१० सालमा स्थापित विद्यालय करफोक विद्यामन्दिर

पुरा पढ्नुहाेस्
लेखिका नगिता लेप्चाको ‘मेरो बालापन’ कवितासङ्ग्रह विमोचन

लेखिका नगिता लेप्चाको ‘मेरो बालापन’ कवितासङ्ग्रह विमोचन

सिलिगुडी, २१ मे २०२३ अर्थात् जेठ ७ २०८० । दार्जिलिङ जिल्लाअन्तर्गत सिलिगुडीस्थित दुर्गागडी जनकल्याण सङ्गठनको सभाहलमा

पुरा पढ्नुहाेस्
के भो !!

के भो !!

बाँचेर अर्थ छैनन् व्यर्थै जिएर के भो ! राखेर ज्ञान भित्री बोक्रो दिएर के भो !

पुरा पढ्नुहाेस्
कैले भएन हो र ?

कैले भएन हो र ?

यो देश नाट्यशाला कैले भएन हो र ? स्वामित्व बन्ध ताला कैले भएन हो र ?

पुरा पढ्नुहाेस्
व्यङ्ग्यकार विनोदको ‘तितोमिठो’ : एक नजर

व्यङ्ग्यकार विनोदको ‘तितोमिठो’ : एक नजर

झापा जिल्ला स्रष्टा र सिर्जनाका हिसाबले अग्रज तथा अनुज पुस्ताहरूको बेजोड कर्मभूमि हो । प्रतिभाको पहिचानदेखि

पुरा पढ्नुहाेस्
खुट्टा पुजेर खान्छन्

खुट्टा पुजेर खान्छन्

राम्रो छ वस्तु भन्दै सस्तो किनेर खान्छन् साँचो छु भन्छ मान्छे आस्था भुटेर खान्छन्- १ प्रेमी

पुरा पढ्नुहाेस्