साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कैले भएन हो र ?

आदर्श किन्न सक्छौ स्वाधीनता गुमेको रङ्गीन मद्यप्याला कैले भएन हो र ?

Nepal Telecom ad

यो देश नाट्यशाला कैले भएन हो र ?
स्वामित्व बन्ध ताला कैले भएन हो र ?

को बाँच्न सक्छ सास्ती खाएर जिन्दगीमा
आफ्ना उचाल्न माला कैले भएन हो र ?

अस्तित्व खोज्न सक्नेले स्वत्व बेच्दछन् हो ?
देवत्व पूज्न पाला कैले भएन हो र ?

के लाग्छ सारथी हो ! स्वास्नी स्वदेश हो कि ?
भोगी नशालु गाला कैले भएन हो र ?

आदर्श किन्न सक्छौ स्वाधीनता गुमेको
रङ्गीन मद्यप्याला कैले भएन हो र ?

आफ्ना लुटेर अर्का पोष्ने नगर्नु जाती
के कर्म नै उज्याला कैले भएन हो र ?

०००
इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x