अभिनारायण भट्टराई र मायादेवीका सुपुत्र नुरज भट्टराई ‘नदी’को जन्म २०३७ साल माघ २४ गते माईजोगमाई- ४, नामसालिङमा भएको हो । स्नातकसम्म अध्ययन गर्नुभएका नदी सृजनशील पत्रकारिता, साहित्य सङ्गीत र कलामा रुचि राख्नु हुन्छ । वि. सं. २०५३ सालदेखि साहित्य यात्रामा प्रवेश गर्नु भएका नदीको पहिलो प्रकाशित कविता ‘सफा रहुँ स्वस्थ्य बनौँ’ हो । विभिन्न पत्रपत्रिकामा छन्दोबद्ध कविता साथै साहित्यिक, साङ्गीतिक र साहित्येतर कृतिहरूमाथि समीक्षात्मक लेख करीब चार दर्जन रचनाहरू प्रकाशित छन् । विभिन्न संस्थाहरूमा संलग्न रही साहित्यिक सिर्जनामा साधनारत नदी विभिन्न प्रतियोगितात्मक कवितागोष्ठीहरूबाट पुरस्कृत हुनुहुन्छ ।
वर्तमान महाभारत
नदी भट्टराई : हे महापुरुषहरू हो ! आओ ! यो देवभूमिमा अब युद्ध गरौँ हामीलाई द्वापर
पुरा पढ्नुहाेस्‘पुत्र मार्क्सको हुँ मै’ सारथी भन्दछन्
नदी भट्टराई : जर्मनीका पिता साम्यवादी धिए आज सारा जरा विश्वमा फैलिए । सर्वहारा मरे देश
पुरा पढ्नुहाेस्सन्दर्भ – कुमार स्मृति प्रतिष्ठान, रचना वाचन र स्रष्टासम्मान
मिरिक / ९ नोभेम्बर २०२३ अर्थात् २३ कात्तिक २०८० बिहीवारका दिन भारतीय भूगोलको मिरिक नगरपालिका अन्तर्गत
पुरा पढ्नुहाेस्डेरा सरेको दिन
नदी भट्टराई : पाउन्नन् दिलदार मानव यहाँ पाए कतै न्यून छन् धर्तीकै धनधान्य धारण गरी बाच्नेहरू
पुरा पढ्नुहाेस्स्रष्टा रामलालकाे ७७ औँ जन्मजयन्ती, स्रष्टा सम्मान तथा कृति लोकार्पण
सूर्योदय, इलाम / २०८० असोज २५ अर्थात् २५ तारिक २०२३ का दिन सूर्योदय नगरपालिका -२ ,
पुरा पढ्नुहाेस्मिरिकमा सन्दर्भ- रचना प्रस्तुति तथा कृति लोकार्पण
मिरिक, दार्जिलिङ, असोज २० गते अर्थात् अक्टुबर ७ । भारतीय भूगोलका दार्जिलिङ जिल्लाअन्तर्गत मिरिक नगरपालिकाको नगरपुस्तकालयको
पुरा पढ्नुहाेस्हाम्रो स्वाभिमान
नदी भट्टराई : आफैँभित्र आफू जस्तै भएर बाँचियोस् र गर्व गर्न सकियोस् म बाँचेको छु ,
पुरा पढ्नुहाेस्राेहिणी विलासकाे ८३ औँ जन्मजयन्ती तथा स्मृतिग्रन्थ लोकार्पण
झापा, २०८० भदौ ४ । झापाको अर्जुनधारा नगरपालिका -९, स्थित गार्गी वाङ्मय प्रतिष्ठान अर्जुनधारा , बाह्रघरेको
पुरा पढ्नुहाेस्‘दार्जिलिङ जर्नल’ साहित्यिक पत्रिकाको विमोचन
मिरिक, २०२३ सेक्टेम्बर ६ तारिक अर्थात् २०८० भदौ २० गते बुधबारका दिन भारतको दार्जिलिङ जिल्लाअन्तर्गत मिरिक
पुरा पढ्नुहाेस्३२औँ नेपाली भाषा मान्यता दिवसको अवसरमा विविध कार्यक्रम
मिरिक / २० अगष्ट २०२३ अर्थात् ४ भदौ २०८० आइतवारका दिन दार्जिलिङ जिल्लाको मिरिक नगरपालिकाका स्थापित
पुरा पढ्नुहाेस्

nadi bhattarai
































