पेट मिचीमिची हँसाउने कार्यक्रम खित्काैलीकाे पहिलाे एपिसाेड (१)
खित्काैलीकाे पहिलाे एपिसाेड हाे । झण्डै २० वर्ष अघिकाे याे सामग्रीका धेरै प्रसङ्ग अहिले पनि सान्दर्भिक लाग्छन् । मनाेज गजुरेल, लक्ष्मण गाम्नागे, धीरेन्द्र प्रेमर्षि, थरेन्द्र बराललगायतका हास्यव्यङ्ग्य सामग्रीहरू यसमा समाबेश छन् । अरु श्रृङ्खला पनि क्रमश: प्रस्तुत गरिने छ ।
सुन्दर ।