
हास्यव्यङ्ग्य कार्यक्रम खित्काैली एपिसाेड- ७
झण्डै २ दशक अघिकाे याे सामग्रीका धेरै प्रसङ्ग अहिले पनि सान्दर्भिक लाग्छन् । लक्ष्मण गाम्नागे, धीरेन्द्र प्रेमर्षि, डम्बर घिमिरे, नवराज कार्की, नवराज कडेल लगायतका हास्यव्यङ्ग्य सामग्रीहरु यसमा समावेश छन् ।

पुरानाे हास्यव्यङ्ग्य कार्यक्रम ‘खित्कौली’ काे याे एपिसाेड- ७ हाे । नेपाल एफएम ९१.८ बाट २०६४ साल साउन १३ गते प्रशारण भएको थियाे | अहिले युटुबमा प्रविष्ट गर्ने उद्धेश्यले त्यही अडियाेमा भिडियो एनिमेशन गरिएको छ ।
Subscribe
Login
0 Comments
Oldest