फित्काैली डटकमबा र बालेनकाे घम्साघम्सी
अर्को एउटा हास्य श्रृङ्खला गसिप विथ गरिमा । यो पहिलो श्रृङ्खलामा बालेन भर्सेज बा अर्थात केपी ओली बिचको वाकयुद्ध । ट्वाक्कटुक्क ठट्यौलीको स्वरुपमा संयोजित यस किसिमको प्रस्तुतिले सबैलाई मिठो मनोरञ्जन दिनेछ भन्ने विश्वास हामीले लिएका छौँ ।

तपाइँहरूको लाइक, कमेन्ट, सेयर र सस्क्राइवले हामीलाई यसका अरु श्रृङ्खला प्रस्तुत गर्न हौसला दिनेछ ।
Subscribe
Login
0 Comments
Oldest












































