तारादेव र जयदेवका सुपुत्र आनन्ददेव भट्टको जन्म वि.सं. १९९३ असोज २५ गते जुम्लामा भएको थियो । एम.ए सम्मको औपचारिक शिक्षा प्राप्त भट्टले आजीवन साहित्य लेखन र प्राध्यापन सेवामा बिताएका हुन् । ‘म तयार छु’ शीर्षकको कविता २०१३ सालमा प्रकाशनपश्चात् नेपाली साहित्यमा प्रवेश गरेका भट्टको पहिलो प्रकाशित कृति ‘९७ साल’ (खण्डकाव्य, २०१५) हो । भट्टका ‘गुँरास’ (खण्डकाव्य), ‘समालोचनाको बाटोतिर’ (समालोचना, २०१९), ‘केही आत्मपरक निबन्धहरू’ (२०४९) लगायत दर्जन जति कृतिहरू प्रकाशित छन् । भट्ट ‘युद्धप्रसाद मिश्र पुरस्कार, २०६०’ ‘हृदयचन्द्र सिंह स्मृति पुरस्कार, २०६७’ लगायत पुरस्कारबाट पुरस्कृत स्रष्टा हुन् । ८५ वर्षको उमेरमा २०७८ भदाै १४ गते भट्टकाे देहान्त भएकाे थियाे ।
हामी वौलाहाहरू
१. हामी वौलाहाहरूसज्जनहरूका खेलौनाहरूडन्डीवियो र गुच्चाहरूबोराभित्र कोचिएका मकै र कोदाहरूनबोल्ने देवताहरू वा बोल्ने तर बिग्रेका ग्रामोफोनहरूकस्तो
पुरा पढ्नुहाेस्हास्यव्यङ्ग्य चेतनाका अमर साहित्यकार भैरब
हास्यव्यङ्ग्य महावीर श्री भैरब अर्याल भूमिनन्दका नाति र होमनाथका छोराको रूपमा संम्बत् १९९३ साल असोज ५
पुरा पढ्नुहाेस्

aananda dev bhatta

























