साइबर अपराध सम्बन्धी सचेतना सामग्री
नेपाली र अङ्ग्रेजी भाषामा समानान्तर कलम चलाउनुहुने डा. अभि सुवेदी २००२ असार १७ गते तेह्रथुममा जन्मिनुभएको हो । कविता, निबन्ध, नाटक र अनुवादमा कलम चलाउनुहुने सुवेदी अङ्ग्रजी र विज्ञान विषयमा विद्यावारिधि प्राप्त व्यक्तित्व हुनुहुन्छ । उहाँका ‘निबन्धमा उत्तरवर्ती कालखण्ड - सन् २००९’, ‘कार्पेट टाँगिएको आकाश’, ‘निबन्ध र टुँडिखेल - सन् २००८’, ‘फ्लानरको डायरी - सन् २०१४’ निबन्धसङ्ग्रहलगायत झण्डै डेढ दर्जन कविता, नाटक, अनुवाद तथा समालोचना कृतिहरूको प्रकाशित भएको छन् । यसैगरी उहाँ ‘सार्क साहित्य पुरस्कार’ (२०१०), ‘युगकवि सिद्धिचरण पुरस्कार’ तथा ‘डबली पुरस्कार’ लगायत राष्ट्रिय अन्तर्राष्ट्रिय पुरस्कारबाट पुरस्कृत व्यक्तित्व हुनुहुन्छ ।
पाँडेको बहुआयामिक हास्यव्यङ्ग्य

पाँडेको बहुआयामिक हास्यव्यङ्ग्य

डा. अभि सुवेदी : रामकुमार पाँडे एक बहुआयामिक व्यक्तित्व भएका लेखक र विद्वान् प्राध्यापक हुन् ।

पुरा पढ्नुहाेस्
कोपनहेगनमा “खै खै”

कोपनहेगनमा “खै खै”

डा. अभि सुवेदी : डेनमार्क लेखक संघको आयोजना, एउटा भेटघाट छ । सन् १९९२ मार्च महिनाका

पुरा पढ्नुहाेस्