साइबर अपराध सम्बन्धी सचेतना सामग्री
लक्ष्मीदेवी र चूडामणि शर्माका सुपुत्र भाउपन्थी २००१ जेठ १४ गते गुल्मीमा जन्मिनुभएको हो । उहाँ हाल घट्टेकुलो, काठमाडौं बस्नुहुन्छ । स्नातकसम्मको औपचारिक शिक्षा लिनुभएका भाउपन्थी दुई कार्यकालसम्म प्राज्ञ सदस्य रहनुभएका भाउपन्थीको साहित्यिक यात्रा भने २०२२ बाट आरम्भ भएको थियो । उहाँको पहिलो कृति ‘पँलास’ उपन्यास प्रकाशित भएको थियो । उहाँको ‘चोर ! चोर !!’ (२०५२) व्यङ्ग्यसङ्ग्रह गरी झण्डै दर्जन कथासङ्ग्रह, उपन्यास तथा नियात्रा कृतिहरू प्रकाशित छन् । मैनाली कथा पुरस्कार (२०५३), राष्ट्रिय प्रतिभा पुरस्कार (२०५३) लगायत थुप्रै पुरस्कार तथा सम्मानबाट पुरस्कृत, सम्मानित हुनुहुन्छ । सम्पर्क : ९८४१३७६०११, ४४३६२१९
दत्तचित्त

दत्तचित्त

भाउपन्थी : काम थिएन । काम छैन भन्नु एउटा अतिरिक्त काम हुने भयो । फलाक्न पनि

पुरा पढ्नुहाेस्
छारो

छारो

भाउपन्थी : ‘तपाईं व्यङग्यकार हो ?’ धारोनिर मन्जन गर्दै सोधियो । चोरलाई बल्ल प्रत्यक्ष सामातियो भन्ने

पुरा पढ्नुहाेस्
गधागिरी

गधागिरी

भाउपन्थी : गधाचिन्तनका लागि दिनरात खटियो तर सिफलता पाइएन । गधा हुनु नै लेखेको रहेनछ भनेर

पुरा पढ्नुहाेस्
चियापान कि सत्तापान ?

चियापान कि सत्तापान ?

भाउपन्थी : नेताजी चियापानबाट फर्कन लाग्दा मैले सोधे, 'आजको मेलमिलापको चिए कस्तो लाग्यो त नेताजीलाई ?'

पुरा पढ्नुहाेस्
अघोरीहरू

अघोरीहरू

राति कतिबेला हो, त्यो थाहा भएन । तर, त्यो एउटा मुसो पानीको बाल्टीमा खसेर मरेछ ।

पुरा पढ्नुहाेस्