खगराज र पशुपतिनाथ खनालका सुपुत्र चूडामणि खनालको जन्म २००९ वैशाख १५ गते मानहुँ, तनहुँमा भएको हो । नेपाली विषयमा स्नातकाेतर हासिल गरेका खनालले आफ्नो सक्रिय जीवन प्राध्यापन सेवामा समर्पित गरेका थिए । २०२४ सालमा ‘वसन्तविरोध’ शीर्षकको रचना प्रकाशन गरी नेपाली साहित्यमा प्रवेश गरेका खनालको पहिलो कृति ‘अन्तर्राष्ट्रिय पुड्के सम्मेलन’ (२०५२) प्रकाशन भएको थियो । उनका ‘प्रमुख अतिथि’, ‘पोखराज’ ‘खिनाैरी सहर पसेपछि’ जस्ता हास्यव्यङ्ग्य सङ्ग्रह लगायत झण्डै आधादर्जन साहित्यिक कृतिहरू प्रकाशित छन् । करिव २ सय जति फुटकर निबन्धहरूका स्रष्टा खनालको ७१ वर्षको उमेरमा २०८० वैशाख ३१ गते निधन भएको थियो ।
नमस्कार एक : समस्या अनेक
ढोग गर्ने नेपाली संस्कारलाई चाहे तपाईं सामन्ती संस्कार भन्नुहोस्, चाहे साना मान्छेले{{read_more}} ठूला मान्छेप्रति गरेको श्रद्धाभाव
पुरा पढ्नुहाेस्रेमिटेन्स, महोत्सव र महायज्ञ
‘देशको सम्पूर्ण राजस्वले सामान्य घर खर्च पनि धान्दैन’ भनेर टाउको समात्ने हाम्रो देशका अर्थशास्त्रीहरू हिजोआज बेकम्मा
पुरा पढ्नुहाेस्छिमेकी
हाम्रा बाले आफू मास छर्न जाने जाने वेलामा भनेका थिए— ‘छिमेकीसँगको सम्बन्ध कहिल्यै नबिगार्नू ।’ मलाई
पुरा पढ्नुहाेस्नयाँ संविधान खोज्दै जाँदा
कुनै समय थियो, जुनवेला नेपाल सगरमाथाको देश, गौतम बुद्धको देश र वीरयोद्धाको देश भनेर विश्वमानचित्रमा देखिन्थ्यो
पुरा पढ्नुहाेस्सुब्बिनी बज्यै
दम्पतीको शयनकक्ष एउटै भए पनि ओछ्यान भने छुट्टाछुट्टै छन् । एकले अर्काको घुरेको आवाज पनि सुन्छौँ
पुरा पढ्नुहाेस्मेरो बोर्डिङमा पढेको छोरो
म आफू गुरुकुल परम्पराको उत्पादन हुँ । त्यसैले मैले गुरुकुलमा पढ्ने विद्यार्थीका चेहरामा तक्षशिला देख्छु ।
पुरा पढ्नुहाेस्मेरो बोर्डिङमा पढेको छोरो
म आफू गुरुकुल परम्पराको उत्पादन हुँ । त्यसैले मैले गुरुकुलमा पढ्ने विद्यार्थीका चेहरामा तक्षशिला देख्छु ।
पुरा पढ्नुहाेस्लाज ढाक्ने लगौँटाहरू
पहिला पहिला आवश्यकता सीमित थिए, काम गर्ने क्षेत्र थोरै थिए त्यसैले मनोरञ्जन गर्ने क्षेत्र नाचगानमात्र थियो
पुरा पढ्नुहाेस्बी.ए. कि बिहे ?
ए बूढा ! हाम्री ‘जानू’को +२ को परीक्षाको परीक्षाफल प्रकाशित भएछ नि होइन त ? सरूले
पुरा पढ्नुहाेस्

chudamani khanal
























