ताप्लेजुङमा २०१६ कार्तिक २२ गते जन्मिनुभएका भरतकुमार भट्टराई हाल धापाखेल, ललितपुर बस्नुहुन्छ । नेपाली विषयमा विद्यावारिधि प्राप्त गर्नुभएका भट्टराई प्राध्यापन सेवामा सम्बद्ध हुनुहुन्छ । ‘त्यो गाउँ’ (२०४२) शीर्षकको कविता लेखेर र छापेर साहित्यमा प्रवेश गर्नुभएका भट्टराई पाठ्यपुस्तक लेखन तथा सम्पादनमा संलग्न हुनुहुन्छ । भट्टराईका ‘हास्यव्यङ्ग्य सिद्धान्त’ (२०५७) , हास्यव्यङ्ग्यकार विश्व शाक्य (२०६४), हास्यव्यङ्ग्यमाथिका समालोचना (२०७३), नेपाली हास्यव्यङ्ग्य निबन्धको सर्वेक्षण (२०७३) लगायत तीन दर्जन बढी समालाेचना कृतिहरू प्रकाशित छन् । ‘नेपाल विद्याभूषण क’ (स्वणर्पदक), ‘जुही हास्यव्यङ्ग्य सम्मान’ (२०६२) तथा ‘दीर्घ सेवा पदक’ त्रिवि (२०८०), ज्योति साहित्य सम्मान (२०८०) लगायतका पुरस्कार तथा सम्मानबाट पुरस्कृत तथा सम्मानित हुनुहुन्छ ।
खाने दाउ
पक्का भयो तिम्रो खाने दाउ नै अन्तिम रहेछ सङ्घीयता थोपी लाने दाउ नै सङ्गीन रहेछघोडाहरू मैदानमा
पुरा पढ्नुहाेस्तिन ठोकान
१. दलालकालले पनि ठाउँँ कहीँ पाएनछ यहीँ आई ढुकी बस्छ स्यालले पनि दाउ कहीँ लाएनछ यहीँ
पुरा पढ्नुहाेस्मुसा मारेर के भो
आजसम्मको बन्दले गर्यौ के हौ मेरा साथीहरू माथसम्मको घमन्डले गर्यौ के हौ मेरा साथीहरू चरो मारेर
पुरा पढ्नुहाेस्फेसबुक गर्ल
कामसाम छैन केही फेसबुक मात्र चलाउँछु अल्लारिने पुरुष भेटे त्यसको मुटु जलाउँछु जबानीको आश देखाई धुतिदिन्छु पैसा
पुरा पढ्नुहाेस्सत्ताको चाबी
दशकौंदेखि यो देशमा ’महत’ प्रवृत्ति मात्रको हाबी छ प्रजातन्त्र, लोकतन्त्र वा गणतन्त्रमा कसको दाबी छ ?
पुरा पढ्नुहाेस्हास्यव्यङ्ग्य निबन्धमा आर.सी. रिजाल
१. पृष्ठभूमि मध्यमाञ्चल विकास क्षेत्रअन्तर्गत नारायणी अञ्चलमा पर्ने मकवानपुर जिल्लाको हेटौँडामा वि.सं. २००९ चैत्र ११ गते
पुरा पढ्नुहाेस्हास्यशास्त्र र हास्यका प्रकार
विषय प्रवेशपूर्वीय साहित्यमा विशेषतः संस्कृत साहित्यले हास्यलाई रसका रूपमा व्याख्या गरेको छ र हास्यको चर्चालाई यतिमै
पुरा पढ्नुहाेस्पाश्चात्य साहित्यमा हास्यव्यङ्ग्य
हास्यको वर्गीकरणपूर्वीय साहित्यभन्दा पाश्चात्य साहित्यमा हास्यका बारेमा प्रशस्त विवेचना गरिएको पाइन्छ । पूर्वीय साहित्यमा जस्तै पाश्चात्य
पुरा पढ्नुहाेस्

bharat kumar bhattarai























