साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तिन ठोकान

Nepal Telecom ad

१. दलाल
कालले पनि ठाउँँ कहीँ पाएनछ यहीँ आई ढुकी बस्छ
स्यालले पनि दाउ कहीँ लाएनछ यहीँ आई लुकी बस्छ
हाम्रो जीवन नर्क पार्ने कालका भाइ स्यालहरू देशमा छाए
दलालले पनि गाउँ कहीँ पाएनछ हामीलाई नै लुटी बस्छ ।

२. कच्चा राज
जहाँ राजनीतिको सच्चा रूप ठाडै मर्छ
त्यहाँ अपराधीको लुच्चा रूप सोझै सर्छ
जनको हितभन्दा डनको सङ्गीत गुँज्छ जहाँ
त्यहाँ गुन्डागिरीको कच्चा राज रोजै देख्नुपर्छ ।

३. राजनीतिको रूप
घैँटे एक मर्यो दाजै फुट्यो घैँटो कुरूप राजनीतिको
चरी एक मर्यो दाजै टुट्यो चारो विरूप राजनीतिको
बाघले व्रत लिएको अरे उही कथा पुरानो पञ्चतन्त्रको
गैँडे नेताहरू गिरे दाजै खुट्ट्यो गाँडु स्वरूप राजनीतिको ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
‘सगरमाथा एक पहाडको नाम होइन’ भित्रको हास्यव्यङ्ग्य (२)

‘सगरमाथा एक पहाडको नाम...

डा. भरतकुमार भट्टराई
‘सगरमाथा एक पहाडको नाम होइन’ भित्रको हास्यव्यङ्ग्य (१)

‘सगरमाथा एक पहाडको नाम...

डा. भरतकुमार भट्टराई
हास्यव्यङ्ग्यको परिचय (१)

हास्यव्यङ्ग्यको परिचय (१)

डा. भरतकुमार भट्टराई
अर्यालकाे ‘जय भोलि !’ निबन्धमा व्यङ्ग्य

अर्यालकाे ‘जय भोलि !’...

डा. भरतकुमार भट्टराई
के गर्नु तिम्रो आस ?

के गर्नु तिम्रो आस...

डा. भरतकुमार भट्टराई
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x