साइबर अपराध सम्बन्धी सचेतना सामग्री

के गर्नु तिम्रो आस ?

देशलाई बनायौ 'डम्पिङ साइट' दिनरात छ तिमीहरूको 'फाइट' युवाहरू गर्न तयार अहो 'सुसाइड' समाज त बनायौ नि 'क्रुसिफाइड' ए गोबरका थास के गर्नु तिम्रो आस पार्छौ सधैँ बित्याँस ।

Nepal Telecom ad

डा. भरतकुमार भट्टराई :

ए गोबरका थास
के गर्नु तिम्रो आस
पार्छौ सधैँ हतास

देशलाई बनायौ ‘डम्पिङ साइट’
दिनरात छ तिमीहरूको ‘फाइट’
युवाहरू गर्न तयार अहो ‘सुसाइड’
समाज त बनायौ नि ‘क्रुसिफाइड’
ए गोबरका थास
के गर्नु तिम्रो आस
पार्छौ सधैँ बित्याँस

रुवाएर धुरुधुरु आमाको मुटुलाई
सताएर तुरुतुरु जनताको वक्षलाई
मृत्युको खेला ठानिरहेछौ सत्तालाई
दिनरात झेला गर्दछौ जत्था लगाई
ए गोबरका थास
के गर्नु तिम्रो आस
पार्छौ सधैँ निराश  ।

०००
२०८२/४/२३
कीर्तिपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हास्यव्यङ्ग्यको परिचय (१)

हास्यव्यङ्ग्यको परिचय (१)

डा. भरतकुमार भट्टराई
अर्यालकाे ‘जय भोलि !’ निबन्धमा व्यङ्ग्य

अर्यालकाे ‘जय भोलि !’...

डा. भरतकुमार भट्टराई
जुम्राहरूप्रति

जुम्राहरूप्रति

डा. भरतकुमार भट्टराई
‘अर्को कर्नाली’ का कवितामा कोमल व्यङ्ग्य

‘अर्को कर्नाली’ का कवितामा...

डा. भरतकुमार भट्टराई
पहिरोको माखेसाङ्लो

पहिरोको माखेसाङ्लो

ठाकुर बेलबासे
संगतकाे फल

संगतकाे फल

रामविनय
लुताे

लुताे

चन्द्रप्रसाद न्याैपाने
सुके लुतो !

सुके लुतो !

उत्तम विचार
छिः मेरा बा

छिः मेरा बा

चेवनचन्द्र बस्नेत
0
Would love your thoughts, please comment.x
()
x