ताप्लेजुङमा २०१६ कार्तिक २२ गते जन्मिनुभएका भरतकुमार भट्टराई हाल धापाखेल, ललितपुर बस्नुहुन्छ । नेपाली विषयमा विद्यावारिधि प्राप्त गर्नुभएका भट्टराई प्राध्यापन सेवामा सम्बद्ध हुनुहुन्छ । ‘त्यो गाउँ’ (२०४२) शीर्षकको कविता लेखेर र छापेर साहित्यमा प्रवेश गर्नुभएका भट्टराई पाठ्यपुस्तक लेखन तथा सम्पादनमा संलग्न हुनुहुन्छ । भट्टराईका ‘हास्यव्यङ्ग्य सिद्धान्त’ (२०५७) , हास्यव्यङ्ग्यकार विश्व शाक्य (२०६४), हास्यव्यङ्ग्यमाथिका समालोचना (२०७३), नेपाली हास्यव्यङ्ग्य निबन्धको सर्वेक्षण (२०७३) लगायत तीन दर्जन बढी समालाेचना कृतिहरू प्रकाशित छन् । ‘नेपाल विद्याभूषण क’ (स्वणर्पदक), ‘जुही हास्यव्यङ्ग्य सम्मान’ (२०६२) तथा ‘दीर्घ सेवा पदक’ त्रिवि (२०८०), ज्योति साहित्य सम्मान (२०८०) लगायतका पुरस्कार तथा सम्मानबाट पुरस्कृत तथा सम्मानित हुनुहुन्छ ।
नाकाबन्दीका केही ठोकान– ४
बिचरा जनता जनता मरिरहेछन् तर नेता मन्त्रीमा बढुवा भइरहेछन् जनता भोकाइरहेछन् तर नेता हाँसी भोज खाइरहेछन्
पुरा पढ्नुहाेस्नाकाबन्दीका केही ठोकान– ३
१.सोझालाई सोझालाई जसरी ठगे पनि हुन्छ दिन्छु भनी केही नदिए पनि हुन्छ सच्चा नेपालीको स्वभावै हो
पुरा पढ्नुहाेस्नाकाबन्दीका केही ठोकान–२
१.हुनुसम्म भो बिजुली अनुसार नाच्दै जाउलो जुटाउँदैटुप्पी खिउन्जेल हिँड्दै पैतालो फुटाउँदै अरूका भरमा बाँच्दा हुनुसम्म बर्बाद
पुरा पढ्नुहाेस्नाकाबन्दीका केही ठोकान
भोकसँग वार्ता ए भोक ! मैले बोलाएको बेलामा ट्याक्क आइजा सरकार र आन्दोलनकारी जस्तो नौटङ्की नभइजा
पुरा पढ्नुहाेस्स्वाहा हुने भो
भूकम्प र नाकाबन्दीले हाडछाला बनेको देशमा फेरि दाह्रानङ्ग्रा गाड्न कसिए ब्वाँसाका भेषमा लूटका अनेक प्रपञ्चले पुगेन
पुरा पढ्नुहाेस्तिमी मित्र होइनौ
मुखमा रामराम बगलीमा छुरा रहेछौ तिमीभन्ने मात्र एउटा गर्ने अर्कै कुरा रहेछौ तिमी आफ्नै वचनमा अड्न
पुरा पढ्नुहाेस्म बिरामी छु
साथी ! ओ साथी !म बिरामी छुसाँच्चै साथी म असाध्यै बिरामी छुभुइँचालाले भर्खरै मेरो भकारी रित्तो
पुरा पढ्नुहाेस्दुई घुस्सा
१.भतुवा भजन गाउनेहरू गाऊ परचक्रीको तलुवा चाटेर पूजन लाउनेहरू लाऊ क्रुर झाँक्रीको चँदुवा टाँगेर समयलाई थाहा
पुरा पढ्नुहाेस्खाने दाउ
पक्का भयो तिम्रो खाने दाउ नै अन्तिम रहेछ सङ्घीयता थोपी लाने दाउ नै सङ्गीन रहेछघोडाहरू मैदानमा
पुरा पढ्नुहाेस्तिन ठोकान
१. दलालकालले पनि ठाउँँ कहीँ पाएनछ यहीँ आई ढुकी बस्छ स्यालले पनि दाउ कहीँ लाएनछ यहीँ
पुरा पढ्नुहाेस्

bharat kumar bhattarai
























