साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठोकान

Nepal Telecom ad

१. नाटक किन
खेती गर्ने मानिसले व्यापार गर्ने नाटक किन
गोजी भर्ने मानिसले हकदार बन्ने नाटक किन
डाक्टर बनी के नै हुन्छ देश बेच्न तयार भए
मान्छे मार्ने मानिसले दिलदार बन्ने नाटक किन ?

२. आधि रहे
बाँकी रहे छायाहरू उडेपछि मायाहरू
सम्बन्धका बगैँचामा झारेपछि फूलहरू
गीतको अर्थ हरायो सङ्गीत थोत्रो हुँदा
आधी रहे तृष्णाहरू गुमेपछि चाहाहरू ।

३. जोकरहरूको लामबद्ध राज
एउटा आउँछ र भ्यागुताको टरटर फलाक्न थाल्छ
अर्को आउँछ र स्यालको हुइँया लगाएर दम्भ फाल्छ
कहिले स्विट्जरल्यान्ड बनाउने त कहिले सिङ्गापुर
लहरमा उभिन्छ र दुनियाँकै बकम्फुस रेलकथा थाल्छ ।

४. जल्नेहरू
जल्नेहरू जल्छन् दुनियाँसँग जल्नुबाहेक हुन्न केही
बदल्नेहरू बदल्छन् दुनियाँलाई बदल्नुबाहेक हुन्न केही
जल्नेहरू र बदल्नेहरू बीचमा खेल्नेहरू हुन्छन् कोही
जल्नेले बदल्नेहरूसँग जिन्दगीमा हार्नुबाहेक हुन्न केही ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
‘सगरमाथा एक पहाडको नाम होइन’ भित्रको हास्यव्यङ्ग्य (२)

‘सगरमाथा एक पहाडको नाम...

डा. भरतकुमार भट्टराई
‘सगरमाथा एक पहाडको नाम होइन’ भित्रको हास्यव्यङ्ग्य (१)

‘सगरमाथा एक पहाडको नाम...

डा. भरतकुमार भट्टराई
हास्यव्यङ्ग्यको परिचय (१)

हास्यव्यङ्ग्यको परिचय (१)

डा. भरतकुमार भट्टराई
अर्यालकाे ‘जय भोलि !’ निबन्धमा व्यङ्ग्य

अर्यालकाे ‘जय भोलि !’...

डा. भरतकुमार भट्टराई
के गर्नु तिम्रो आस ?

के गर्नु तिम्रो आस...

डा. भरतकुमार भट्टराई
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x