साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नाकाबन्दीका केही ठोकान– ४

Nepal Telecom ad

बिचरा जनता

जनता मरिरहेछन् तर नेता मन्त्रीमा बढुवा भइरहेछन्
जनता भोकाइरहेछन् तर नेता हाँसी भोज खाइरहेछन्
जनताको रगतको भोज खानेहरू हिजो नि आज नि
जनता चिसो चुलोसँगै मृत्युका दिन कुरेर रोइरहेछन ।

नेपालीको भाग्य

नेपालीलाई कसैले खिर दिँदैन सकेसम्म पिर नै दिन्छ
एउटाले गरेन अर्कोको आश गरे झन् झिर रोपिदिन्छ
सरकार जति फेरियून् न पाउने त खालि सास्ती मात्र
नेपालीलाई कसैले सुविधा दिँदैन सधैँ दुबिधा नै दिन्छ ।

मोडियो

गणतन्त्रमा उन्नति लौ ! पशु मन्त्रालय फोडियो
अति बाठा प्रधानमन्त्री ! पशुमै पो नाम जोडियो
काग धेरै बाठो भई आची खाने काम सुरु गर्छ रे
गणतन्त्रमा हाम्रा मन्त्रीको मति पशुतर्फै पो मोडियो ।

थरीथरी जवानी

काठमाडौँको चिसो पानी पिउँदापिउँदै गएछ जवानी
यो ठाउँको जाडो हेर्दाहेर्दै हुन्छ पूरै जिउको रौँ ठाडो
लोडसेडिङ बढ्यो ग्यास नि नाका छेक्दा सब सड्यो
बुढा मन्त्रीनेताको बढ्यो ब्याङ्क ब्यालेन्स र जवानी ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हास्यव्यङ्ग्यको परिचय (१)

हास्यव्यङ्ग्यको परिचय (१)

डा. भरतकुमार भट्टराई
अर्यालकाे ‘जय भोलि !’ निबन्धमा व्यङ्ग्य

अर्यालकाे ‘जय भोलि !’...

डा. भरतकुमार भट्टराई
के गर्नु तिम्रो आस ?

के गर्नु तिम्रो आस...

डा. भरतकुमार भट्टराई
जुम्राहरूप्रति

जुम्राहरूप्रति

डा. भरतकुमार भट्टराई
‘अर्को कर्नाली’ का कवितामा कोमल व्यङ्ग्य

‘अर्को कर्नाली’ का कवितामा...

डा. भरतकुमार भट्टराई
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली-१६६

बेलाको बोली-१६६

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
0
Would love your thoughts, please comment.x
()
x