साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई घुस्सा

Nepal Telecom ad

१.भतुवा

भजन गाउनेहरू गाऊ परचक्रीको तलुवा चाटेर
पूजन लाउनेहरू लाऊ क्रुर झाँक्रीको चँदुवा टाँगेर
समयलाई थाहा छ भजने पुजारीले मन्दिर हत्याउँदैन
पुच्छर डोलाउनेहरू डोलाऊ परभक्तिको भतुवा बनेर ।

२.अन्तिम निर्णय

माटोप्रति गल्ती गर्नेहरू जल्छन् समयको भुङ्ग्रोमा
माताप्रति लात्ती हान्नेहरू ढल्छन् विलयको ढुङ्ग्र्रोमा
पर्खनु छ सूर्य र चन्द्रले अन्तिम निर्णय सुनाउने दिन
भ्राताप्रति छिर्की मार्नेहरू मिल्छन् इतिहासको मुङ्ग्रोमा
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हास्यव्यङ्ग्यको परिचय (१)

हास्यव्यङ्ग्यको परिचय (१)

डा. भरतकुमार भट्टराई
अर्यालकाे ‘जय भोलि !’ निबन्धमा व्यङ्ग्य

अर्यालकाे ‘जय भोलि !’...

डा. भरतकुमार भट्टराई
के गर्नु तिम्रो आस ?

के गर्नु तिम्रो आस...

डा. भरतकुमार भट्टराई
जुम्राहरूप्रति

जुम्राहरूप्रति

डा. भरतकुमार भट्टराई
‘अर्को कर्नाली’ का कवितामा कोमल व्यङ्ग्य

‘अर्को कर्नाली’ का कवितामा...

डा. भरतकुमार भट्टराई
बेलाको बोली- १७०

बेलाको बोली- १७०

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोकान

चार ठोकान

रमेश समर्थन
पाँच ठाेक्तक

पाँच ठाेक्तक

होम सुवेदी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
0
Would love your thoughts, please comment.x
()
x