ताप्लेजुङमा २०१६ कार्तिक २२ गते जन्मिनुभएका भरतकुमार भट्टराई हाल धापाखेल, ललितपुर बस्नुहुन्छ । नेपाली विषयमा विद्यावारिधि प्राप्त गर्नुभएका भट्टराई प्राध्यापन सेवामा सम्बद्ध हुनुहुन्छ । ‘त्यो गाउँ’ (२०४२) शीर्षकको कविता लेखेर र छापेर साहित्यमा प्रवेश गर्नुभएका भट्टराई पाठ्यपुस्तक लेखन तथा सम्पादनमा संलग्न हुनुहुन्छ । भट्टराईका ‘हास्यव्यङ्ग्य सिद्धान्त’ (२०५७) , हास्यव्यङ्ग्यकार विश्व शाक्य (२०६४), हास्यव्यङ्ग्यमाथिका समालोचना (२०७३), नेपाली हास्यव्यङ्ग्य निबन्धको सर्वेक्षण (२०७३) लगायत तीन दर्जन बढी समालाेचना कृतिहरू प्रकाशित छन् । ‘नेपाल विद्याभूषण क’ (स्वणर्पदक), ‘जुही हास्यव्यङ्ग्य सम्मान’ (२०६२) तथा ‘दीर्घ सेवा पदक’ त्रिवि (२०८०), ज्योति साहित्य सम्मान (२०८०) लगायतका पुरस्कार तथा सम्मानबाट पुरस्कृत तथा सम्मानित हुनुहुन्छ ।
व्यङ्ग्यको मूल : विसङ्गति
भरतकुमार भट्टराई : यथार्थ र आदर्शमा पाइने अन्तरविरोध वा विसङ्गतिद्वारा नै व्यङ्ग्यको प्रादुर्भाव हुन्छ । अतः
पुरा पढ्नुहाेस्फोहोरको थुप्रो
डा.भरतकुमार भट्टराई : एउटा फोहोरको थुप्रो देशकै एक विशाल अन्तर्राष्ट्रिय भवनमा दिनरात थुप्रेको छ डुङडुङती गनाउँदै
पुरा पढ्नुहाेस्हसुरप्रसादहरू
सबै ङिच्च सबै पिच्च, भए जनता दिक्क हसुरप्रसाद नेताहरू, मालामालमा ठिक्क पार्टी पार्टी भन्दै गर्छन् छोरा
पुरा पढ्नुहाेस्‘दश औतार’ भित्रका हास्यव्यङ्ग्य केन्द्री समीक्षा
नेपाली हास्यव्यङ्ग्य क्षेत्रका विशिष्ट साधक भैरव अर्यालको समीक्षात्मक निबन्धको सङ्ग्रह हो ‘दश औतार’ । अर्याल मूलतः
पुरा पढ्नुहाेस्जुम्राहरू
जुम्राहरूले दुःख दिइरहन्छन् के गर्नु वातावरण नै विकृत छ त्यो शुद्धता कहाँ पाऊँ अहिले भोका राँगाहरू
पुरा पढ्नुहाेस्हास्यशास्त्र र हास्यका प्रकार
१.विषय प्रवेश पूर्वीय साहित्यमा विशेषतः संस्कृत साहित्यले हास्यलाई रसका रूपमा व्याख्या गरेको छ र हास्यको चर्चालाई
पुरा पढ्नुहाेस्चुनावको बानी
चुनाव आउँछ जान्छ तर कहिल्यै पनि ती ससाना झुपडीमा पुग्दैन ती ससाना खेतबारीमा पुग्दैन{{read_more}} चुनाव आउँछ
पुरा पढ्नुहाेस्हेर त हाम्रो बुद्घि
हामीले खुरुखुरु पढ्यौँसधैं अगाडि बढ्यौँनेता बिचरा पढाई छोडि छोडिकहिले ढुङ्गा हान्नेमा लागेकहिले टायर तान्नेमा लागेकहिले आन्दोलनमा
पुरा पढ्नुहाेस्चार ठोकान
१. नाटक किनखेती गर्ने मानिसले व्यापार गर्ने नाटक किनगोजी भर्ने मानिसले हकदार बन्ने नाटक किनडाक्टर बनी
पुरा पढ्नुहाेस्झिँगा भन्कायो
एउटा ठूलै सैनिकले छाती तन्कायो छिमेककी तरुनीलाई सलोट दन्कायो यति तल शिर लत्रेको कहिल्यै थिएन राष्ट्रको
पुरा पढ्नुहाेस्

bharat kumar bhattarai

























