साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठाेकान

दिन रुन्छ रात रुन्छ, रुन्छ महिना रुन्छ वर्ष आमाकै आँसु धुन्छ, बाबुकै आर्त धुन्छ वर्ष हवाईजहाज अर्थीमा जब उड्छ युवा-छाल आँसुकै बिक्री हुन्छ, चिहाने बेपार बुन्छ वर्ष ।

Nepal Telecom ad

डा. भरतकुमार भट्टराई :

१. नाराले गिज्याउँछ
सुनको घर बनाउनमै छलकारीहरू खुसी भर्दै छन्
आकाशको चिसोमुनि भूकम्पपीडितहरू मर्दै छन्
यो देशमा समाजवादकै नाराले गिज्याउँछ बारबार
दलका भ्रष्ट र तस्करहरू देश डुबाउन अगि सर्दै छन् ।

२. नसोच यस्तो
तिर्खाएका आँखाहरू घुमिरहन्छन् नपाउँदा
मुर्झाएका आशाहरू उम्रिरहन्छन् जलाउँदा
नसोच जीवन अँध्यारो छ ढाँटेर काम चल्दछ
घाइतेका मनहरू आक्रामक हुन्छन् छलाउँदा ।

३. व्यापार छ
दिन रुन्छ रात रुन्छ, रुन्छ महिना रुन्छ वर्ष
आमाकै आँसु धुन्छ, बाबुकै आर्त धुन्छ वर्ष
हवाईजहाज अर्थीमा जब उड्छ युवा-छाल
आँसुकै बिक्री हुन्छ, चिहाने बेपार बुन्छ वर्ष ।

०००
कीर्तिपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
‘सगरमाथा एक पहाडको नाम होइन’ भित्रको हास्यव्यङ्ग्य (२)

‘सगरमाथा एक पहाडको नाम...

डा. भरतकुमार भट्टराई
‘सगरमाथा एक पहाडको नाम होइन’ भित्रको हास्यव्यङ्ग्य (१)

‘सगरमाथा एक पहाडको नाम...

डा. भरतकुमार भट्टराई
हास्यव्यङ्ग्यको परिचय (१)

हास्यव्यङ्ग्यको परिचय (१)

डा. भरतकुमार भट्टराई
अर्यालकाे ‘जय भोलि !’ निबन्धमा व्यङ्ग्य

अर्यालकाे ‘जय भोलि !’...

डा. भरतकुमार भट्टराई
के गर्नु तिम्रो आस ?

के गर्नु तिम्रो आस...

डा. भरतकुमार भट्टराई
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x