साइबर अपराध सम्बन्धी सचेतना सामग्री
तीलकराम रेग्मी र पद्मकला रेग्मीका सुपुत्र घनश्याम रेग्मी दशरथपुर- ९ , २०२६ असारमा सुर्खेतमा जन्मिनु भएको हो । शिक्षण पेशामा आबद्ध रेग्मी शास्त्रीय छन्दमा कविता लेख्न रुचाउनु हुन्छ । शैलमाला, गोमा, प्रस्थापन कवितासङ्ग्रह लगायत बुढ्यौली कविता सङ्ग्रह, बाल कवितासङ्ग्रह र मुक्तक सङ्ग्रह आदि प्रकाशोन्मुख अवस्थामा रहेका छन् ।
चार ठोक्तकहरू

चार ठोक्तकहरू

घनश्याम रेग्मी : १) कस्तो आरिस हो तिम्रो अर्कोलाई गिराउँछौ धनी हूँ मात्र मै भन्छौ निर्धालाई

पुरा पढ्नुहाेस्
बृद्धावस्थाको दुखेसो

बृद्धावस्थाको दुखेसो

घनश्याम रेग्मी : आश्चर्य यो जीवन लाग्न थाल्यो तातो सबै रक्त कता हरायो दौडेर नाघ्यौं उहिले

पुरा पढ्नुहाेस्