तीलकराम रेग्मी र पद्मकला रेग्मीका सुपुत्र घनश्याम रेग्मी दशरथपुर- ९ , २०२६ असारमा सुर्खेतमा जन्मिनु भएको हो । शिक्षण पेशामा आबद्ध रेग्मी शास्त्रीय छन्दमा कविता लेख्न रुचाउनु हुन्छ । शैलमाला, गोमा, प्रस्थापन कवितासङ्ग्रह लगायत बुढ्यौली कविता सङ्ग्रह, बाल कवितासङ्ग्रह र मुक्तक सङ्ग्रह आदि प्रकाशोन्मुख अवस्थामा रहेका छन् ।
अलमल देश
घनश्याम रेग्मी : हाम्रा नेता कस्ता खाले पालै पालो झालेमाले चिन्डो आफ्नै फोर्ने खाले आफ्नै पार्टी
पुरा पढ्नुहाेस्दुःखी छ यो बुढ्यौली
घनश्याम रेग्मी : लाखौँको यत्न गर्दा असल सुत सुता कोखमा जन्म लिन्छन् यो लोकाचार पाली सुख
पुरा पढ्नुहाेस्टमाटर, महँगी र हामी
घनश्याम रेग्मी : टमाटर महँगो भो के अचम्मै भयो यहाँ यहाँ बाँकी थियो के र यो
पुरा पढ्नुहाेस्भ्रष्टलाई बधाई छ !
घनश्याम रेग्मी : गाडी गन्तव्यमा आफ्नो सोझिएको छ तैपनि बिचल्ली यात्रुको हुन्छ पीडा खप्दैछु मै पनि
पुरा पढ्नुहाेस्चुटेको तुइन र देश
घनश्याम रेग्मी : कस्तो देश थियोे धपक्क पहिले राँको बलेको थियो पुर्खाको तप पौरखादि सबले मानौँ
पुरा पढ्नुहाेस्सुनका चार सूत्रीय टुक्रा
घनश्याम रेग्मी : १) सबै पार्टी भए उस्तै गाह्रो धोती समाउन पार्टी सिद्धान्त बेचेर लागे चोती
पुरा पढ्नुहाेस्सत्ताको खेल र रामदास
घनश्याम रेग्मी : रामदास कुनै आयो मदारी घुम्न गाउँमा डम् डम् डम् डमरू ठोक्दै दे बाबा
पुरा पढ्नुहाेस्बोकाले भन दाइँ हुन्छ कसरी ?
घनश्याम रेग्मी : आफैंमा झगडा गरेर रथको पाङ्गो टुटाएपछि खोलाखोल गरेर पोल तलका नाना उतारेपछि नाङ्गो
पुरा पढ्नुहाेस्पार्टी खोलौँ आऊ
घनश्याम रेग्मी : साथी हो मनको विचार सुन लौ नेता म बन्ने भएँ उठ्ने नै छ
पुरा पढ्नुहाेस्भैंसी घाँस रुचाउँदैन…
घनश्याम रेग्मी : कस्तो हास्य छ हेर यो मुलुकमा ढुङ्गाहरू हाँस्दछन् बाजाको सुर ताल छैन तर
पुरा पढ्नुहाेस्

ghanashyam-regmi
























