साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुनका चार सूत्रीय टुक्रा

भन्सारबाट भित्रिँदा हरेक वस्तु लसुन बन्छ जहाज चढेर जुम्ला हुम्लातिर पुग्दा नुन बन्छ भारतबाट मोटरसाइकल हङकङबाट ब्रेक सु भरियाले आयात गर्छ र पक्राउ पछि सुन बन्छ ।

Nepal Telecom ad

घनश्याम रेग्मी :

१)
सबै पार्टी भए उस्तै गाह्रो धोती समाउन
पार्टी सिद्धान्त बेचेर लागे चोती जमाउन
हाम्रो नेतृत्वको चाला लाजमर्दो म देख्दछु
दलेर मुखमा कालो लागे लोती कमाउन ।

२)
भन्सारबाट भित्रिँदा हरेक वस्तु लसुन बन्छ
जहाज चढेर जुम्ला हुम्लातिर पुग्दा नुन बन्छ
भारतबाट मोटरसाइकल हङकङबाट ब्रेक सु
भरियाले आयात गर्छ र पक्राउ पछि सुन बन्छ ।

३)
ल्याउने अर्कै कोही छ पक्राउ पर्छ आन्दोलन हुन्छ
छुटाउने, फुटाउने र जुटाउने गर्छ आन्दोलन हुन्छ
केही गर्ने गरेको बानी खाली बस्न मन लाग्दै लाग्दैन
आफू देशभक्त देखाउन भ्रम छर्छ आन्दोलन हुन्छ ।

४)
सयौंचोटि ओहोरदोहोर किन रहेछ थाहा भयो
गरूँ कि ओहोरदोहोर म पनि यस्तै चाहा भयो
कत्रो सेटिङ मिलाएर केही खेप के झरेको थियो
कसका आँखा फुटे कमायो खायो रे डाहा भयो ।

०००
भरतपुर ५, चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाकाहरूबाट सिकाैँ (६)

पाकाहरूबाट सिकाैँ (६)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (५)

पाकाहरूबाट सिकाैँ (५)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (४)

पाकाहरूबाट सिकाैँ (४)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (३)

पाकाहरूबाट सिकाैँ (३)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकौँ (२)

पाकाहरूबाट सिकौँ (२)

घनश्याम रेग्मी
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x