साइबर अपराध सम्बन्धी सचेतना सामग्री
पुन्यप्रसाद अधिकारी र सावित्रादेवी अधिकारीका सुपुत्र हेम अधिकारी आमचोक, इलाममा २०१२ पुस १६ गते जन्मनु भएकाे हाे । अधिकारी हाल दमक- ५, भृकुटी चोक, झापामा बस्नुहुन्छ । लामो समय शिक्षण पेशामा आबद्ध अधिकारी दमक प्रज्ञा प्रतिष्ठानको संस्थापक अध्यक्ष हुनुहुन्छ । कविता, निबन्ध/नियात्रा, समालोचना, भाषाविज्ञान, कथामा कलम चलाउनुहुने अधिकारीका छ वटा कृतिहरू प्रकाशित छन् । सम्पर्क नं. : ९७६२३३०९०९
चाहियो

चाहियो

हेम अधिकारी : मलाई आज मात्र होइन, पहिल्यैदेखि उहिल्यैदेखि चाहिएको चाहियै छ अब त झन् चाहियो

पुरा पढ्नुहाेस्
थलानै बसाए

थलानै बसाए

हेम अधिकारी : यहाँ देशको हेर चिन्ता हुँदैन पदैमात्र खाने, नपाई हुँदैन दलैदल् दलैदल् भए हेर

पुरा पढ्नुहाेस्
आदरणीय साथी

आदरणीय साथी

हेम अधिकारी मेरो साह्रै आदरणीय साथी छ म उसलाई असाध्यै आदर गर्छु तर ऊ धेरै माथि

पुरा पढ्नुहाेस्