साइबर अपराध सम्बन्धी सचेतना सामग्री
पुन्यप्रसाद अधिकारी र सावित्रादेवी अधिकारीका सुपुत्र हेम अधिकारी आमचोक, इलाममा २०१२ पुस १६ गते जन्मनु भएकाे हाे । अधिकारी हाल दमक- ५, भृकुटी चोक, झापामा बस्नुहुन्छ । लामो समय शिक्षण पेशामा आबद्ध अधिकारी दमक प्रज्ञा प्रतिष्ठानको संस्थापक अध्यक्ष हुनुहुन्छ । कविता, निबन्ध/नियात्रा, समालोचना, भाषाविज्ञान, कथामा कलम चलाउनुहुने अधिकारीका छ वटा कृतिहरू प्रकाशित छन् । सम्पर्क नं. : ९७६२३३०९०९
भो जीवनी बञ्जर (५)

भो जीवनी बञ्जर (५)

हेम अधिकारी : छोरामा खुब मख्ख मख्खसँगले सारै खुशी भैगयौँ ऐश्वर्यै सब वृष्टिपात हुनगो हामी कुबेरै

पुरा पढ्नुहाेस्
भो जीवनी बन्जर (४)

भो जीवनी बन्जर (४)

हेम अधिकारी : साथी टन्न थिए सबै रहरको गाउँ थियो वैभव छोरा जोर थिए मनैभरिदिने क्या

पुरा पढ्नुहाेस्
भो जीवनी बन्जर (३)

भो जीवनी बन्जर (३)

हेम अधिकारी : हिँड्ने छैन उँधोउँभो र भरिया सारा हराए गए सारा भो सुनसान लेक वनमा,

पुरा पढ्नुहाेस्
पदकलाई सम्मान

पदकलाई सम्मान

हेम अधिकारी : हुन ता राम्रोसँग वेद पाठ गर्ने व्यक्तिलाई पनि पदक भनिन्छ तर हामीकहाँ फरक

पुरा पढ्नुहाेस्
भो जीवनी बन्जर (२)

भो जीवनी बन्जर (२)

हेम अधिकारी : चौतारो छ पुरानु दर्शक बनी बुन्दै छ आफ्नो कथा पैलेदेखि सनातनी र जति

पुरा पढ्नुहाेस्
भुइँमान्छे पुराण

भुइँमान्छे पुराण

हेम अधिकारी : अचम्म मान्नु हुन्छ होला भुइँमान्छे पनि हुन्छ भनेर । फेरि कहाँबाट आयो यो

पुरा पढ्नुहाेस्
भो जीवनी बन्जर (१)

भो जीवनी बन्जर (१)

हेम अधिकारी : जेठो जन्मिनगो बडो रहरको मातापिता हर्षित कान्छाको अनुहारमा नित रमी सारै ठुलो गर्वित

पुरा पढ्नुहाेस्
निलिमा स्वच्छ छैन

निलिमा स्वच्छ छैन

हेम अधिकारी : आकाश उघ्रिएको छ त ? छ्याङ्ग छ वातावरण भनिन्छ तुवाँलाको पर्दामाथि सुदूर निलिमा

पुरा पढ्नुहाेस्
उत्पात भो

उत्पात भो

हेम अधिकारी : मेरो देश बनाउनेछु म भनी उफ्रेर भन्ने म हो आफैँ मात्र बडो अरू

पुरा पढ्नुहाेस्
ए काठमाडौं !

ए काठमाडौं !

हेम अधिकारी : तँलाई सधैँ विश्वास गर्याैँ आशा र भरोसा गर्याैँ तैँले देखाएका सपना ताजै छन्

पुरा पढ्नुहाेस्