साइबर अपराध सम्बन्धी सचेतना सामग्री
पुन्यप्रसाद अधिकारी र सावित्रादेवी अधिकारीका सुपुत्र हेम अधिकारी आमचोक, इलाममा २०१२ पुस १६ गते जन्मनु भएकाे हाे । अधिकारी हाल दमक- ५, भृकुटी चोक, झापामा बस्नुहुन्छ । लामो समय शिक्षण पेशामा आबद्ध अधिकारी दमक प्रज्ञा प्रतिष्ठानको संस्थापक अध्यक्ष हुनुहुन्छ । कविता, निबन्ध/नियात्रा, समालोचना, भाषाविज्ञान, कथामा कलम चलाउनुहुने अधिकारीका छ वटा कृतिहरू प्रकाशित छन् । सम्पर्क नं. : ९७६२३३०९०९
असार पन्ध्र सहर पसेछ

असार पन्ध्र सहर पसेछ

हेम अधिकारी : त्यो बेला असार पन्ध्र खेतमा आउथ्यो गाउँमा हुन्थ्यो त्यतै त्यतै आउथ्यो हिलोआली लिएर

पुरा पढ्नुहाेस्
भुइँमान्छे पुराण

भुइँमान्छे पुराण

हेम अधिकारी : अचम्म मान्नुहुन्छ होला भुइँमान्छे पनि हुन्छ भनेर । फेरि कहाँबाट आयो यो उन्नाइसौँ

पुरा पढ्नुहाेस्
भो जीवनी बन्जर (९)

भो जीवनी बन्जर (९)

हेम अधिकारी : गाई गोठ छ खालि छैन दुधको थोपो, छ रित्तै कुँडे हाम्रो शक्ति रहेन

पुरा पढ्नुहाेस्
भो जीवनी बन्जर (८)

भो जीवनी बन्जर (८)

हेम अधिकारी : छोरामा खुब मख्ख मख्खसँगले सारै खुसी भैगयौँ ऐश्वर्यै सब वृष्टिपात हुनगो हामी कुबेरै

पुरा पढ्नुहाेस्
घाँडोको खाँडो

घाँडोको खाँडो

हेम अधिकारी : हैँ श्री श्री श्री श्री श्री सर जङ्गबहादुरोँके फउज के फउजसे, देशके अउरसे

पुरा पढ्नुहाेस्
थलानै बसाए

थलानै बसाए

हेम अधिकारी : यहाँ देशको हेर चिन्ता हुँदैन पदैमात्र खाने, नपाई हुँदैन दलैदल् दलैदल् भए हेर

पुरा पढ्नुहाेस्
बुढी

बुढी

हेम अधिकारी : क्या राम्री रसिली मुसुक्क हँसिली साच्चै परी छन् बुढी मख्खै पार्न सिपालु छिन्

पुरा पढ्नुहाेस्
फेरि बधाईं

फेरि बधाईं

हेम अधिकारी : बधाईं छ बधाईं नदिनु मूर्खता हुनेछ त्यसैले दर्जा, शक्ति र क्षमता अनुसारको बधाईं

पुरा पढ्नुहाेस्
भो जीवनी बन्जर (७)

भो जीवनी बन्जर (७)

हेम अधिकारी : बस्छौँ आज बुढाबुढी वटबनी साथी घरै भो अनि चौतारीसरि भग्न नग्न अब भो,

पुरा पढ्नुहाेस्
भो जीवनी बन्जर (६)

भो जीवनी बन्जर (६)

हेम अधिकारी : गाई गोठ छ खालि छैन दुधको थोपो, छ रित्तै कुँडे हाम्रो शक्ति रहेन

पुरा पढ्नुहाेस्