साइबर अपराध सम्बन्धी सचेतना सामग्री
टुकुमाया र मनहरि चौलागाईंकी सुपुत्री कुन्ता शर्मा २००३ भदौं १ गते धरान, सुनसरीमा जन्मिनु भएको हो । पूर्व सांसदसमेत रहनुभएकी शर्माले स्नातकसम्मको औपचारिक शिक्षा प्राप्त गर्नु भएको छ । ‘लाहुरे भएको प्रेमीलाई एक पत्र’ शीर्षकको रचना उहाँकाे पहिलाे रचना हाे । शर्माको ‘म उभिएको ठाउँ’ (२०५१), र ‘पाेथी बास्नु हुँदैन’ कवितासङ्ग्रह प्रकाशित छन् । ‘सङ्कल्प’ द्वैमासिक पत्रिकाको सम्पादक रहनुभएकी शर्मा ‘लोकेन्द्र साहित्य पुरस्कार’ (२०५१), ‘पारिजात सिर्जना पुरस्कार’ (२०५२) लगायत पुरस्कारबाट पुरस्कृत व्यक्तित्व हुनुहुन्छ ।
पोथी बास्नु हुँदैन

पोथी बास्नु हुँदैन

सधैं सधैं घरका धुरीहरूमाआँगनहरूमा, बार्दलीहरूमाघाँटी तन्काउँदै, शिउर हल्लाउँदैबास्ने काम भलेको होआवाज उकास्ने काम भलेको होपोथीले मात्र

पुरा पढ्नुहाेस्