पिताम्बर र चन्द्रमाया बर्तौलाका सुपुत्र राजाराम बर्तौला २०१५ मा भीमफेदी, मकवानपुरमा जन्मिनुभएको हो । व्यवस्थापनमा डिग्री र कानुनमा स्नातकसम्मको औपचारिक शिक्षा हासिल गर्नुभएका बर्तौला हाल काठमाडौं बस्नुहुन्छ । कुटनीतिक सेवाबाट अवकाश लिनुभएका बर्तौला ‘मेरा पाईला’ (२०७८) शीर्षकको संस्मरण कृति प्रकाशनपश्चात् नेपाली साहित्यमा प्रवेश गर्नुभएको हो । तीसको दशकदेखि नै नियमित साहित्य सिर्जना गरिरहनु भएका बर्तौलाका ‘अल्छी ढुङ्गो’ (२०७९) र ‘भ्रमित सत्य’ (२०८०) समेत तीन कृतिहरू प्रकाशित छन् । सम्पर्क : ९८४१३७६३४०, ९८२३०११४२३
माटोको सिपाहीहरू
राजाराम बर्तौला : उहिले उहिले सम्राटको नुन खाएका सिपाही सम्राट भक्तिमा स्तुति गीत गाउँथे सम्राटको एकै
पुरा पढ्नुहाेस्जुन जोगी आए पनि कानै चिरेको
राजाराम बर्तौला : एउटा आउँछ टपरटुँइयाँ फाँईफूई लगाउँछ मै हुँ मुलुकको तारणहार भन्दै माला जपाउँछ झोली
पुरा पढ्नुहाेस्

rajaram bartaula

























