नुवाकाेटमा २०१७ सालमा जन्म भइ हाल काठमाडाैं निवासी ठाकुरप्रसाद अधिकारी कृषि विकास बैङ्कबाट सेवा निवृत्त भएपछि साहित्यिक सिर्जनामा सक्रिय हुनुहुन्छ । आत्मपरक शैलीमा लेख्न रुचाउने अधिकारीका ‘रोएको बाटो’ कवितासङ्ग्रह (२०७३), ‘समयको आवाज’ संस्मरण सङ्ग्रह (२०७६) र ‘बेसारे घुर्की’ व्यङ्ग्य निबन्धसङ्ग्रह (२०७९) गरी चार कृतिहरू प्रकाशित छन् । अधिकारी हाल अस्ट्रेलियामा रहे पनि फित्काैलीमा निरन्तर व्यङ्ग्य निबन्ध लेखिरहनु भएकाे छ ।
कुखुरे दाइलाई खुल्लापत्र
नमस्कार ! कुखरे दाइ मैले तपाईंलाई खोरमा भेट्न पाइनँ । म पुग्नुभन्दा अगाडि तपाई विदावारि भई
पुरा पढ्नुहाेस्नमिलेको नाउँ कसरी मिलाउँ ?
म एउटा कलम चलाउने मान्छे भएकाले नाउँ नमिलेको मान्छेको नाउँ मिलाउने धुनको धोको लिएर आएको छु
पुरा पढ्नुहाेस्देशकाे माटो घटेपछि
देशको माटो घटेपछि एकाएक उसको मुटुको धड्कन बढ्यो जन्मायो एउटा विचार किन्यो एउटा पत्रकार बनायो एउटा
पुरा पढ्नुहाेस्मन : सानो गन्थन
कालिदासको ‘क’ बाट सुरु भएको साहित्य लेखन अहिले मेरो मन जुटेर पनि फुटेज फुने जस्तो भएको
पुरा पढ्नुहाेस्अनि कविता किन लेख्नु ?
हामी टाटेपाङ्ग्रे दौरा उन्नेलाई मज्जाले महापुरुष बनाउछौँ हामी बामे सरेको गठबन्धनलाई आचपन गर्न हाकिम बनाउछौँ हामी
पुरा पढ्नुहाेस्मान्छे आलु कि आलु मान्छे ?
भैरव अर्यालले धेरै पहिले एउटा ‘आलु’ निबन्ध लेखेका थिए । अब पुरानै कुरा मात्र गरेर काम
पुरा पढ्नुहाेस्म कसरी क्रान्तिकारी भएँ
ओ... जी, सुन्नु होस् त न त मैले शहरमा डडेलो लगाएँ न त बस्ती बस्तीमा खोलो
पुरा पढ्नुहाेस्माया फाटेपछि
प्रेमपत्र फाटेको भोलिपल्ट हामी दुई उध्रिएको माया सिलाउन आतुर थियौँ मुटुको ढुकढुकीमा कहाँ के कसो भयो
पुरा पढ्नुहाेस्