नुवाकाेटमा २०१७ सालमा जन्म भइ हाल काठमाडाैं निवासी ठाकुरप्रसाद अधिकारी कृषि विकास बैङ्कबाट सेवा निवृत्त भएपछि साहित्यिक सिर्जनामा सक्रिय हुनुहुन्छ । आत्मपरक शैलीमा लेख्न रुचाउने अधिकारीका ‘रोएको बाटो’ कवितासङ्ग्रह (२०७३), ‘समयको आवाज’ संस्मरण सङ्ग्रह (२०७६) र ‘बेसारे घुर्की’ व्यङ्ग्य निबन्धसङ्ग्रह (२०७९) गरी चार कृतिहरू प्रकाशित छन् । अधिकारी हाल अस्ट्रेलियामा रहे पनि फित्काैलीमा निरन्तर व्यङ्ग्य निबन्ध लेखिरहनु भएकाे छ ।
झोलाका झोले कुरा !
ठाकुरप्रसाद अधिकारी : यो समय झोला र झोलेकै छ । तर फलिफाप हुन्छ भनेर चौतारीमा नाँचेजस्तो
पुरा पढ्नुहाेस्पोशाकको फुर्ती
ठाकुरप्रसाद अधिकारी : उहिलेको पोशाक खुइलिए अहिलेको फैलिए । पोशाक लाएर कतै आँखा भयानक चम्काइयो कतै
पुरा पढ्नुहाेस्सपनाको देश
ठाकुरप्रसाद अधिकारी : सपनालाई आधार मानी एक टुक्रा गन्थन मन्थन कोर्न खोजेको छु । मेरो जमर्कोमा
पुरा पढ्नुहाेस्जात्राको झङ्कार
ठाकुरप्रसाद अधिकारी : वास्तवमा आजको जुग जात्रेयुग हो भन्दा फरक पर्दैन । यसो भन्दा तपाईंलाई के
पुरा पढ्नुहाेस्खेलमा झेल
ठाकुरप्रसाद अधिकारी : आमा पट्टीको मामा न त बाबु पट्टीको काका नाता नभए नि खेल खेलनै
पुरा पढ्नुहाेस्भेटघाटको सूत्र
ठाकुरप्रसाद अधिकारी : आजकल कुनै पात्रलाई भेट्यो कि काम बन्यो भन्ने चर्चा चलेको छ भन्छन् ।
पुरा पढ्नुहाेस्अर्डरको दर भाउ
ठाकुरप्रसाद अधिकारी : अर्डरको बारेमा धाक लाउन सुस्केरा हालेर गहिरो सोचेँ । जुन बेला चोसेमोसे भएर
पुरा पढ्नुहाेस्ठालु बनेको कालु
ठाकुरप्रसाद अधिकारी : कालुको नाम कसले पो कहाँ कसरी गर्न पुगे । त्यो नामशास्त्रीहरूले जान्लान् ।
पुरा पढ्नुहाेस्मान्छे आलु कि आलु मान्छे ?
ठाकुरप्रसाद अधिकारी : भैरव अर्यालले धेरै पहिले एउटा ‘आलु’ निबन्ध लेखेका थिए । अब पुरानै कुरा
पुरा पढ्नुहाेस्सेकुवा बाजेलाई एउटा पत्र
श्रद्धेय सेकुवा बाजे ! नमस्कार, आजसम्म तपाईंको तन्नेरी सेकुवालाई आरामै होला भन्ने कामना राख्छु । मलाई
पुरा पढ्नुहाेस्

thakur adhikari




























