नुवाकाेटमा २०१७ सालमा जन्म भइ हाल काठमाडाैं निवासी ठाकुरप्रसाद अधिकारी कृषि विकास बैङ्कबाट सेवा निवृत्त भएपछि साहित्यिक सिर्जनामा सक्रिय हुनुहुन्छ । आत्मपरक शैलीमा लेख्न रुचाउने अधिकारीका ‘रोएको बाटो’ कवितासङ्ग्रह (२०७३), ‘समयको आवाज’ संस्मरण सङ्ग्रह (२०७६) र ‘बेसारे घुर्की’ व्यङ्ग्य निबन्धसङ्ग्रह (२०७९) गरी चार कृतिहरू प्रकाशित छन् । अधिकारी हाल अस्ट्रेलियामा रहे पनि फित्काैलीमा निरन्तर व्यङ्ग्य निबन्ध लेखिरहनु भएकाे छ ।
मान्छे आलु कि आलु मान्छे ?
भैरव अर्यालले धेरै पहिले एउटा ‘आलु’ निबन्ध लेखेका थिए । अब पुरानै कुरा मात्र गरेर काम
पुरा पढ्नुहाेस्म कसरी क्रान्तिकारी भएँ
ओ... जी, सुन्नु होस् त न त मैले शहरमा डडेलो लगाएँ न त बस्ती बस्तीमा खोलो
पुरा पढ्नुहाेस्माया फाटेपछि
प्रेमपत्र फाटेको भोलिपल्ट हामी दुई उध्रिएको माया सिलाउन आतुर थियौँ मुटुको ढुकढुकीमा कहाँ के कसो भयो
पुरा पढ्नुहाेस्

thakur adhikari
























