साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

उस्लाई भने ज्यू हजूर भन्नुपर्ने अरे; ठूलो बडो प्रतिष्ठितमा गन्नुपर्ने अरे । पृष्ठभूमि उस्को हेर्दा गतिलो त होइन; तेस्तालाई नि इज्जतिलो बन्नुपर्ने अरे ॥

Nepal Telecom ad

उपेन्द्र पौडेल :

१.
मेरालागि यति पनि नगर्दिने भन्छन्;
उनिसंग केहि परे ठस ठस कन्छन् ।
एकोहोरो उनलाई मात्र दिनुपर्ने अरे;
स्वार्थपूर्ति गरेपछि खन्नु जरो खन्छन् ॥

२.
उस्लाई भने ज्यू हजूर भन्नुपर्ने अरे;
ठूलो बडो प्रतिष्ठितमा गन्नुपर्ने अरे ।
पृष्ठभूमि उस्को हेर्दा गतिलो त होइन;
तेस्तालाई नि इज्जतिलो बन्नुपर्ने अरे ॥

३.
एक्लै आउने एक्लै जाने जिन्दगानी यहीँ हो;
राजा रङ्क धनी गरिब सबको गति त्यहीँ हो ।
दुई दिनको रङ्गमञ्चमा सबले हाई हाई भनून्;
राम्रो गर लोकको लागि मानव जीवन केही हो ॥

०००
पोखरा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
बेलाको बोली- १७०

बेलाको बोली- १७०

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोकान

चार ठोकान

रमेश समर्थन
पाँच ठाेक्तक

पाँच ठाेक्तक

होम सुवेदी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
0
Would love your thoughts, please comment.x
()
x