विष्णुप्रसाद आचार्य पुष्पनाथ आचार्य र रमादेवी आचार्यको सन्तानको रूपमा २०३१ पुस ०५ गते माझिटार, नुवाकोटमा जन्मनु भएको हो । अतृप्त उपनामले साहित्यिक सिर्जना गर्नु हुने आचार्य हाल काठमाडौं निवासी हुनुहुन्छ । एम.ए. बि.एड.(नेपाली) हासिल गर्नु भएका आचार्य ‘अमरज्योति’को कार्यकारी सम्पादक पनि हुनुहुन्छ । नेपाल विद्युत प्राधिकरणमा सम्बद्ध आचार्यको ‘घर फर्कने तिर्खा’ कवितासङ्ग्रह प्रकाशित छ भने अन्य केही कृतिहरू प्रकाशोन्मुख अवस्थामा छन् । नेपाल विद्युत प्राधिकरण स्तरीय राष्ट्रव्यापी कविता प्रतियोगिता २०७० मा प्रथम हुनु भएका आचार्यले विभिन्न पुरस्कार तथा सम्मान प्राप्त गर्नु भएको छ ।
कति थोक पो सम्झनु र खै !
विष्णु आचार्य ‘अतृप्त’ : “तेरो मामाकी छोरीको बिहे भएछ त वैशाखमा । चेलीलाई त सम्झनै छाडे
पुरा पढ्नुहाेस्जागिर गरेरै बसिस् ?
विष्णुप्रसाद आचार्य ‘अतृप्त’ : भाउबेसाहा बढेको बढ्यै छ, छेकबार छैन केले आकाशियो मूल्य ? कुनै केरकार
पुरा पढ्नुहाेस्मूर्तिको मैमत्याइँ
विष्णुप्रसाद आचार्य ‘अतृप्त’ : मान्छेले ढलोट पगालेर मूर्ति बनाउँछ पत्थर फोडेर पद्मासन सजाउँछ छेवैमा लुङ्दर फहराउँछ
पुरा पढ्नुहाेस्कसुर
विष्णुप्रसाद आचार्य : “मान्छे चिनियो नि त भो, छाडिदिऊँ ।” यसो भन्दै उसका सयौँ कसुर माफ
पुरा पढ्नुहाेस्म कागती
विष्णुप्रसाद आचार्य ‘अतृप्त’ : सानो, तिख्खर र बास्नादार छु चिल्लो, कसिलो र रसिलो छु म कागती;
पुरा पढ्नुहाेस्