धोबीखोलाय नम:
फोहरको भारी बोकेरधोबी खोलाकहिले टाउकोकहिले कुन ठाउकोखसखस कन्याउँदै थियोपसिनाले भिजेर हो कि केले हो ठस ठस गनाउँदै
पुरा पढ्नुहाेस्एक दिन साँढेसँग भेट हुँदा
एक दिनपशुपतिको दर्शन गर्न जाँदैथेभोलेनाथलाई चढाउनयसो फलफूल पनि लाँदैथे बाटोमा भेटियोएउटा बडेमानको साँढेत्यो त रहेछ अति
पुरा पढ्नुहाेस्

























