गिलासमा गणतन्त्र
प्रजातन्त्र खोज्दा खोज्दैउसलाई नभेटीबाउ स्वर्गबासी भएबडा बाउ कासी गएकाका सन्यासी भएतर कसैले प्रजातन्त्र नै देखेनन् ।फेरि
पुरा पढ्नुहाेस्टुक्राटाक्री झटारो
१ सभासदका दिन दुईचार महिनासभासद भएकोमारमाउनमा बित्योदुई-चार महिनाराम्रो मन्त्री पाउनमालिकको पाउसमाउनमा बित्योदुईचार महिनाएउटा घर बनाउनलाईकमाउनलाई बित्योदुई-चार
पुरा पढ्नुहाेस्भन बा, कुन गोरु जोतूँ ?
लिर्खे बिर्खे छिर्के जोतेँसुर्के फुर्के तिर्के जोतेँकोही घाँसे कोही गाँसेवन जङ्गल सबै मासेभन बा अब कुन
पुरा पढ्नुहाेस्पेडाको धाक लगाउँदै
उकुस मुकुस भएरशहर बसेको बेलादुइचार दिन भए पनिघुम्न गाउँ गइयोशहरमा आलु खाए पनिगाउँमा पेडाको धाक लाउँदैहिरो
पुरा पढ्नुहाेस्बार गर्ल
ओइलाएको अनुहार किरिम पाउडरले टालीटलक्क टल्काउँदै मुहारलगाउँछे सुर्मा र लाली । छमछम बजाउँदै पाइजुमञ्चमा पाइलाहरू चालीमातमा
पुरा पढ्नुहाेस्बाङ्गे कलमका कुरा
औठ्याँ बौठ्याँ कुराखोजी खोजी झिरिप्प खायोरोजी रोजी त्यस्तै शब्दरौसी जस्तै चिरिप्प लायो हल्लिँदै पल्लिँदै सडकमा आयोछोरादेखि
पुरा पढ्नुहाेस्एक गते
कहिले ढोक ढकढकाउँदैकहिले झ्याल खटखटाउँदैघरबेटीलाई डोर्याउँदैहरेक एक गते सुटुक्क आउँछकहिले कोठा चियाउँदैबाटो देखाउँदैपसलेलाई टुपलुक्क घरमै ल्याउँछआउँदा
पुरा पढ्नुहाेस्प्रयोगशाला
गैराबारे कान्छो यसपालीसभासद भएको खबरस्थानीय रेडियोले फुकेपछिकान्छाका बाले निधारमारातो टिका लगाइदिँदै भने– हेर कान्छातैँले हलो जोत्दाविकासे
पुरा पढ्नुहाेस्भन प्रभु
एउटा झ्याली पिटेरप्रभुकै गीत गाउँछअर्को रयाली हिँडेरप्रभुकै तारो बनाउँछप्रभुलाई देख्न मन लाग्योप्रभुलाई भेट्न मन लाग्योअपार रहेछ तिम्रो
पुरा पढ्नुहाेस्बदनामी माया
मेरो घर नजिकएउटी अधबैंशे महिला थिइन्एक दिन मलाई, ठूलै चक्मा दिइन्उनले सधै मलाई हेर्दा, मस्किए झैं
पुरा पढ्नुहाेस्

























