कुर्सीको क्या मात छ
लुरे लारे लाम्रे पनिझुरे झारे झाम्रे पनिचिल्ला चिल्ला पट्ठा हुनेबसे सबै लट्ठ हुनेहैन क्या बात छकुर्सीको
पुरा पढ्नुहाेस्लोडसेडिङ
लोडसेडिङले आजभोलि उल्का उल्का ल्या’को छमैन बत्ती बाल्दा खल्ती पनि ख्या’को छजाँदा सुटुक्क गए पनि आउँदाठुलै
पुरा पढ्नुहाेस्मुखाँ हानुँ जस्तो
अफिस गयोकाम गराउने घेर्नेभ्याइ नभ्याइ ग¥योहाकिमले ढिला सुस्ती भनी हेर्नेसहायकलाई अह्रायोजति भने पनि टेर्दै नटेर्ने टेन्सनले
पुरा पढ्नुहाेस्जय साम्यवाद !
नीति वामपन्थीरिती दामपन्थीजनता जोगीनेता सुबिधाभोगीनाम साम्यवादकाम धनधान्यबादजय साम्यवाद । जनता हिँड्छन्चप्पल ठोकीनेता हेपिकप्टर बोकीक्रान्ति गर्ने भनेकोयस्तै
पुरा पढ्नुहाेस्ह्याप्पी होली
नयाँ नेपाल नयाँ सरकार नयाँ मन्त्री पुरानै अनुहार नयाँ सरकारमासरुवा माग्नेको ताँती छ दाम दिनेको नाम
पुरा पढ्नुहाेस्प्रभुलाई भेटेपछि
सुकेनासे लागेको भए पनिलुते लाम्रे गए पनिप्रभुलाई भेटेपछिजो पनिसके हनुमाननभए पनिशक्तिमान भई आउँछहैन ए गाँठे !प्रभुलाई
पुरा पढ्नुहाेस्बने नयाँ सरकार बन्छ
न संविधान बन्योन फेरि संबिधान बन्छसंविधान भन्दा त यहाँछिटो छिटोनयाँ सरकार बन्छ । संविधानन नेतालाई चाहियाछन
पुरा पढ्नुहाेस्एक दिन पार्वती र महादेव
एक दिन पार्वतीले महादेवलाई भनिन्–स्वामिजी !यो बुढो गोरु कति चढ्नु तपाईंले पनि पल्सर बुलेट हाक्नु पर्यो
पुरा पढ्नुहाेस्हैन बा !
एउटाको कुरै कस्तोअर्काको स्वरै कस्तोएउटा भटभटे भट्के जस्तोअर्काे पम्पसेट पट्के जस्तोकुन उमेरमा जोडी अन्माएछौहैन बा !कस्ता
पुरा पढ्नुहाेस्बिर्खेको हलो
पोहर खेत जोत्दै गर्दा बिर्खेकाङ्ग्रेसीहरू आएजमिन जोत्नेकोघर पोत्नेको भनीमिठा नाराहरू घन्काएउसलाई बेसरी उक्साएउसकै घरमा बसी मासु
पुरा पढ्नुहाेस्


























