साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बार गर्ल

Nepal Telecom ad

ओइलाएको अनुहार
किरिम पाउडरले टाली
टलक्क टल्काउँदै मुहार
लगाउँछे सुर्मा र लाली ।

छमछम बजाउँदै पाइजु
मञ्चमा पाइलाहरू चाली
मातमा डुबेका भमराहरू
जोशले बजाउँछन् ताली ।

तताउँछे नशाले रात पनि
एक एक पोशाक फाली
चुम्दछे प्याला गिलासको
दर्शकलाई अगालो हाली ।

लोभ्याउँछे सबका नजरहरू
सर्वाङ्ग आफूलाई ढाली
उफ्रन्छ बुढो पनि जोशले
नाइटोमा रुपैयाँ हाली ।

चम्काउँछे अँध्यारो रातलाई
जूनले झै धपक्क बाली
निम्त्याउँछे सधै भोकहरूलाई
पस्कदै यौवनको थाली ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x