साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बरु अनसन बस्दा राम्रो

Nepal Telecom ad

‘म’मा जब मान्छे मार्ने नै विचार आउनेछ
स्वास्नी फिर्ता गर्न घरमा तब जार आउनेछ ।

ढुक्क हुँदै बुवा भन्छन् मेरो छोरा विदेश गा’छ
फर्केपछि साहुले लग्या घरबार आउने छ ।

गर्दै जाऊ भ्रष्टचार विकासको नाम पारी
सकिए’सी फेरि नयाँ अनुहार आउनेछ ।

जब मैले सरकार बिरुद्धमा गजल लेख्छु
मेरो पछि पछि सबै यो संसार आउनेछ ।

‘बन्द गर्न भन्दा बरु अनसन बस्दा राम्रो’
तिम्रा माग पूरा गर्न सरकार आउने छ ।
जदाहा, नवलपरासी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
शहर बेच्छु धनी हुन्छु

शहर बेच्छु धनी हुन्छु

रविन शर्मा चापागाइँ
भ्रष्टाचारीको सरकार भएको छ

भ्रष्टाचारीको सरकार भएको छ

रविन शर्मा चापागाइँ
तुलना गर्नै मिल्दैन

तुलना गर्नै मिल्दैन

रविन शर्मा चापागाइँ
चार ठोक्तक

चार ठोक्तक

रविन शर्मा चापागाइँ
0
Would love your thoughts, please comment.x
()
x