साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भो जीवनी बन्जर (१२)

बाँच्ने आस र दृश्य छैन अब ता आँखा धमिला भए आधा होस छ अङ्ग अङ्ग गलिए बोली नबुझ्ने भए हाम्रो गाउँ सधैँ सधैँ रमिरहोस् सोखी छिमेकी हुनू हाम्रा लास पवित्र शुद्ध मनले सद्गत् लगी गर्दिनू ॥

Nepal Telecom ad

हेम अधिकारी :

छोरामात्र भनेर आज दुनियाँ अन्धो भएको छ है
छोरी मास्न भनेर लाग्छ यसरी बाटो बिरायो ल है

के के बन्छ विधान मातृदल नै निर्वाध मासिन्छ कि
आफ्नो आगतले अनागत सबै के गर्छ के गर्छ नि ॥

बाँच्ने आस र दृश्य छैन अब ता आँखा धमिला भए
आधा होस छ अङ्ग अङ्ग गलिए बोली नबुझ्ने भए

हाम्रो गाउँ सधैँ सधैँ रमिरहोस् सोखी छिमेकी हुनू
हाम्रा लास पवित्र शुद्ध मनले सद्गत् लगी गर्दिनू ॥

आशामा रहदै बित्यो रहरिला नाति नदेख्ने भयौँ
मायाका पृय नातिनी सरसिला स्वप्ना भएरै रह्यौँ ।

०००
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
धनमहिमा

धनमहिमा

हेम अधिकारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
जात्रा

जात्रा

हेम अधिकारी
उत्पात भो !

उत्पात भो !

हेम अधिकारी
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

जगदीश्वर पाेखरेल
शून्यजस्तै उज्यालो कटेरो

शून्यजस्तै उज्यालो कटेरो

लालबाबु शर्मा पोखरेल
मातापिता निधि दुई घरमै रमाउन्

मातापिता निधि दुई घरमै...

दुष्यन्त भट्टराई
मोती हाम्रा …

मोती हाम्रा …

पदम दाहाल
0
Would love your thoughts, please comment.x
()
x