साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आमा

छोरी केही गर्न सकिनँ भनेर चिन्ता नलिनू आमा समय एक दिन हाम्रो पनि आउँछ.. जुन दिन म सफल हुने छु अहिले कुरा काट्नेहरूले पनि "छोरी होस् त यस्तो" भन्ने दिन आँउछ ।

Nepal Telecom ad

अनु चौरसिया :

कति प्यारो छ है यो शब्द “आमा”
खै के लेखूँ तिम्रो बारेमा
आफू भोको पेट रहेर पनि…
सन्तानलाई कहिले भोको बस्न नदिने तिमी
आमा कति महान् छौ है तिमी।

नसकुँला बयान गर्न तिम्रो बारे
शब्द नै पुग्दैन शब्दकोशभरि खोज्दा पनि..
बरु मेरो आयु पनि तिमीलाई लागोस् मेरी आमा
तर बाँच्न पाऊँ तिम्रै छोरी भई हरेक जुनी।

नदेखेको भगवानको पनि त्यति विश्वास लाग्दैन मलाई
जति तिम्रो लाग्छ..
आमा दुःखमा पर्दा होस् या सुखमा पर्दा
सबैभन्दा बढी सम्झना तिम्रै आउँछ।

छोरी केही गर्न सकिनँ भनेर चिन्ता नलिनू आमा
समय एक दिन हाम्रो पनि आउँछ..
जुन दिन म सफल हुने छु
अहिले कुरा काट्नेहरूले पनि
“छोरी होस् त यस्तो” भन्ने दिन आँउछ ।

०००
कक्षा : ११
बिपिएस +२ कलेज
रानीघाट, वीरगन्ज

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
रमेशमोहन अधिकारी
रमेशमोहन अधिकारी
1 year ago

हार्दिक धन्यवाद फित्कौली.कम !

Anu chaurasiya
Anu chaurasiya
1 year ago

Thanks

Nepal Telecom ad
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

रामशरण न्याैपाने
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

विद्या अनामिका तिवारी
डोको ल्याउनु है बा आमा

डोको ल्याउनु है बा...

भावना न्याैपाने
आधार ज्येष्ठको होस् !

आधार ज्येष्ठको होस् !

कविराज घिमिरे
2
0
Would love your thoughts, please comment.x
()
x