साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अर्चना

सत्य बाटो पक्रँदै भर्न सक्ने, साधना बाबुआमा पूज्य हुन् गर्न थालौँ अर्चना । त्यागका सत् मूर्ति यी प्रेम राख्ने, झन् घना बाबु आमा, धाम हुन् गर्न थालौँ, अर्चना ।

Nepal Telecom ad

विदुर अधिकारी :

पुत्र पुत्री, वंशका
हुन् सुनौला,सिर्जना
बाबुआमा, देव हुन्
गर्न थालौँ, अर्चना
(१)

सभ्यताका साधक
जिन्दगीका तिर्सना
बाबु आमा प्राण हुन्
गर्न थालौँ अर्चना
(२)

ज्ञान भर्दै भूमिमा
नित्य गर्ने प्रार्थना
बाबुआमा दिव्य हुन्
गर्न थालौँ अर्चना
(३)

सत्य बाटो पक्रँदै
भर्न सक्ने, साधना
बाबुआमा पूज्य हुन्
गर्न थालौँ अर्चना
(४)

त्यागका सत् मूर्ति यी
प्रेम राख्ने, झन् घना
बाबु आमा, धाम हुन्
गर्न थालौँ, अर्चना ।
(५)

०००
रामपुर, चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सासू-मुमा

सासू-मुमा

विदुर अधिकारी
वृद्ध जोडी

वृद्ध जोडी

विदुर अधिकारी
वृद्ध जोडी

वृद्ध जोडी

विदुर अधिकारी
सफल वृद्ध बनौँ

सफल वृद्ध बनौँ

विदुर अधिकारी
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
0
Would love your thoughts, please comment.x
()
x