साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मातृसत्ता

खत्री सोचमा डुब्यो । त्यही मौकामा अझ डुबाउने इरादाले भनी; “तिमी पितृसत्ताका उपज हौ । म मातृसत्ताकी । तिमीले सत्ता बदल्यौ भने मेरो बन्ने योग्यता तिमीलाई प्राप्त हुन्छ ।”

Nepal Telecom ad

“मन त मलाई पनि छ । तिम्रो र हाम्रो चलन नै मिल्दैन । त्यसैले हामी जोडिने हैन टाढिने काम गरौँ । “चन्द्राको कुराले खत्री जेठाको मन निराश भयो ।

रोजीरोटी खोज्दै खत्री भारतको नागालायन पुगेको थियो । सुरुमा घरपरिवारको यादले छटपटिन्थ्यो । त्यहीँको रहनसहनमा भिजेपछि भूमि,ःजायजेथा र आफन्त सबै बिर्सियो ।

ऊ चन्द्राको रूप र लावन्यमा लठ्ठियो । बाँकी जीवन उसैसँग विचरण गर्ने ठहर गर्यो । नेपाल लगेर कान्छी पत्नी बनाउने सोच बनायो । मन खोल्दा चन्द्राबाट पाएको जवाफले उसलाई झट्का लाग्यो ।

“मैले के गरे तिमी मेरी हुन्छ्यौ ?” खत्रीको प्रश्नको जवाफमा चन्द्राले ठाडै भनी; “म तिमीसँग पोइल जाने हैन तिमी नै मसँग जोइल आउनुपर्छ ।”

खत्री सोचमा डुब्यो । त्यही मौकामा अझ डुबाउने इरादाले भनी; “तिमी पितृसत्ताका उपज हौ । म मातृसत्ताकी । तिमीले सत्ता बदल्यौ भने मेरो बन्ने योग्यता तिमीलाई प्राप्त हुन्छ ।”

सिद्धार्थटोल, उदयपुर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ऋतुदान

ऋतुदान

रामप्रसाद पन्थी
निम्ताको जाल

निम्ताको जाल

ठाकुरप्रसाद अधिकारी
टन्टकपाले

टन्टकपाले

शेषराज भट्टराई
मानवता

मानवता

लक्ष्मी रिजाल
बोकाको बिहे

बोकाको बिहे

माधव पोखरेल गोज्याङ्ग्रे
0
Would love your thoughts, please comment.x
()
x