साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई ठोक्तक

त्यागी सज्जन सबै कम्जोर पार्टी दुर्जनहरूको दावी भयो देख्दा देश संचालक लाग्न सक्छ तर विदेशीको हातमा चाबी गयो ।

Nepal Telecom ad

ठोक्तक १

काठमाडौं अहिले
देशभरका डाकुको अखडा बनेको छ
पहिले त चोरी मात्र हुन्थ्यो यहाँ
अहिले डाकु देशै लुट्न तगडा बनेको छ
लुट्न पाउने र नपाउने बिच
यो लुट सबको झगडा बनेको छ ।

ठोक्तक २

नेता बिचरा सबै पाखा लागे
गुण्डा मावलीको हावी भयो
त्यागी सज्जन सबै कम्जोर
पार्टी दुर्जनहरूको दावी भयो
देख्दा देश संचालक लाग्न सक्छ
तर विदेशीको हातमा चाबी गयो
अस्तीभन्दा हिजो, हिजोभन्दा आज
देशमा सब कुराको मात्र बर्बादी भयो ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
चार ठाेक्तक

चार ठाेक्तक

ज्ञानुवाकर पौडेल
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

प्रमुना पाैडेल ‘अदृश्य मन’
बेलाको बोली- १७०

बेलाको बोली- १७०

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x